परराष्ट्रमन्त्री खड्काद्वारा मतदान

काठमाडौँ । परराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. नारायण खड्काले उदयपुरको त्रियुगा नगरपालिका–८ झोडास्थित जनता आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान गर्नुभएको छ । मतदान गर्न गृह जिल्ला आइपुग्नुभएका डा. … पूरा पढ्नुहोस् »