सिटी एक्सप्रेसको बुटवल र भरतपुरमा एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत बैशाख बुटवल र भरतपुरमा आफ्नो सेवा प्रदान गर्ने एजेन्ट्हरुका लागि एक÷एक दिने एजेन्ट् भेटघाट र एएमएल सिएपटी तालिम कार्यक्रम सम्पन्न गरेको छ । … पूरा पढ्नुहोस् »