सुजल डेरीले एकै वर्ष गर्‍यो करिब २ अर्बको व्यापार

काठमाडौं । लक्ष्मी ग्रुपको सुजल डेरीले एकै वर्ष करिब २ अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२३ मा १ अर्ब ८६ करोड ९० लाख रुपैयाँ (अपरिष्कृत)को व्यापार गरेको हो … पूरा पढ्नुहोस् »