सोमबारदेखि काठमाडौंका हलमा हिन्दी फिल्ममाथि बालेनको डण्डा

काठमाडौं । काठमाडौं महानगरपालिकाले सोमबारदेखि महानगरअन्तर्गतका हलहरूमा हिन्दी फिल्म प्रदर्शनमा रोक लगाउने भएको छ । काठमाडौंका मेयर बालेन्द्र साह बालेनले आफूले दिएको समयसीमाभित्र जानकी भारतकी छोरी हुन् भन्ने संवाद आदिपुरुषबाट … पूरा पढ्नुहोस् »