अब न्यायाधीशको हातमा शरणार्थी ठगीकाण्डको मुद्दा, ‘हाई प्रोफाइल’ नेता एक सातासम्म हिरासतमै

काठमाडौं । नक्कली शरणार्थी मुद्दा अब अदालतमा पुगेको छ । बिहीबार सार्वजनिक बिदा परेसँगै शुक्रबारदेखि जिल्ला अदालतमा थुनछेकको प्रक्रिया सुरु हुनेछ । सुरुमा अदालतमा पक्राउ परेका सबै अभियुक्तको बयान हुनेछ । त्यसपछि … पूरा पढ्नुहोस् »