हाम्रो साकोसले घटायो ब्याज

काठमाण्डौं । हाम्रो बचत तथा ऋण सहकारी संस्थाले भोलीबाट लागू हुनेगरी ०.२५ प्रतिशतदेखि ०.५ प्रतिशतसम्म ब्याजदर घटाएको हो । यस अघि १६ प्रतिशत ब्याजदरमा ऋण लिदै आएका सदस्यले अब १४.५ … पूरा पढ्नुहोस् »