हिमालयन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा लाग्ने जरिवाना छुट दिने

काठमाण्डौं । हिमालयन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा लाग्ने जरिवानामा छुट दिने भएको छ । कम्पनीले व्यतित बीमालेखमा लाग्ने जरिवाना २५ प्रतिशतदेखि शतप्रतिशतसम्म छुट दिने जनाएको छ । विभिन्न मितिमा बीमा … पूरा पढ्नुहोस् »