मिसन ८४ भनेर पर्खिन नसक्ने अवस्था आउन सक्छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार निकम्मा र देशद्रोही भएको टिप्पणी गरेका छन् । बिहीबार पार्टी सम्बद्ध खेलकुद संगठनको कार्यक्रममा बोल्दै गठबन्धन सरकारलाई देशद्रोहीको संज्ञा दिएका … पूरा पढ्नुहोस् »

एमाले सङ्कल्प यात्रा : मिसन ८४ नेपाली जनताको हो- ओली

टक्सार (भोजपुर) । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीका लागि सुरु गरिएको मिसन ८४ अभियान नेपाली जनताको भएको बताएका छन् । समृद्धिका लागि सङ्कल्प यात्राअन्तर्गत भोजपुरबाट … पूरा पढ्नुहोस् »

कोशी प्रदेशको पहाडी जिल्ला भोजपुरमा ओलीलार्ई भव्य स्वागत

भोजपुर । नेकपा एमालेको समृद्धिका लागि संकल्प यात्राको आज १४औं दिन अध्यक्ष ओलीसहितको टोली कोशी प्रदेशको पहाडी जिल्ला भोजपुर पुगेका छन् । मंगलबार कोशी प्रदेश प्रवेश गरेको अध्यक्ष ओली नेतृत्वको … पूरा पढ्नुहोस् »

देशको दिगो रक्षाका लागि एमालेको एकल बहुमतको आवश्यक छ : अध्यक्ष ओली

सिन्धुपाल्चोक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको दिगो रक्षाका गर्न एमालेको एकल बहुमतको सरकार आवश्यक रहेको बताएका छन् । झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्राअन्तर्गत सोमबार सिन्धुपाल्चोकको खाडीचौरमा आयोजित सभालाई सम्बोधन … पूरा पढ्नुहोस् »

सरकारमा जान एमालेलाई कसैले रोक्न सक्दैन : ओली

दैलेख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सरकारमा जान कसैले रोक्न नसक्ने दावी गरेका छन् । सोमबार दैलेखको सदरमुकाममा आयोजित भेटघाट कार्यक्रममा अध्यक्ष ओलीले आगामी निर्वाचनमा एमाले एक्लैले … पूरा पढ्नुहोस् »

प्रचण्ड सरकार चाँडै ढल्न सक्छ : ओली

काठमाडौं । एमालेका अध्यक्ष केपी ओलीले वर्तमान सरकार चाँडै ढल्ने दावी गरेका छन् । डडेल्धुरामा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार चाँडै ढल्ने दावी गरेका … पूरा पढ्नुहोस् »

ओलीलाई प्रश्न – देश अप्ठ्यारोमा परेको बेला किन संसद अवरुद्ध गरेको ?

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले जब जब नेपाललाई अप्ठयारो परेको छ तब तब संसद बन्द हुने गरेको इतिहास रहेको बताएका छन् । सोमबार बसेको प्रतिनिधि सभाको बैठक पछि … पूरा पढ्नुहोस् »

सुन तस्करी प्रकरणले मुलुकको छवि धमिलियो : एमाले

काठमाडौं । नेकपा एमालेले सुन तस्करी प्रकरणले मुलुकको वित्तीय छवि अन्तर्राष्ट्रिय जगत्मा धमिलिएको बताएको छ । एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनपछि जारी विज्ञप्तिमा सुन तस्करी … पूरा पढ्नुहोस् »

पत्रकार सम्मेलनपछि एमाले अध्यक्ष ओलीले निकालेको ६ बुँदे विज्ञप्तिमा के छ ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले आइतबार पत्रकार सम्मेलन गरेर ६ बुँद्धे विज्ञप्ती सार्वजनिक गरेका छन् । आइतबार अध्यक्ष ओलीले पार्टी केन्द्रीय कार्यालय च्यासलमा गरेको पत्रकार सम्मेलनमा … पूरा पढ्नुहोस् »

सुन तस्करीमा सरकार नै संलग्न छ : एमाले

काठमाडौं । नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्च नेतृत्व नै संलग्न रहेको दाबी गरेको छ । आइतबार पार्टी कार्यालयमा विशेष पत्रकार सम्मेलन गर्दै प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले क्विन्टल सुन … पूरा पढ्नुहोस् »