प्रधानमन्त्री देउवा नयाँदिल्ली प्रस्थान

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा छिमेकी मित्रराष्ट्र भारतको तीनदिने औपचारिक भ्रमणका निम्ति आज अपराह्न नयाँदिल्ली प्रस्थान गरेका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको मैत्रीपूर्ण निमन्त्रणामा ५० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व … पूरा पढ्नुहोस् »

हिट गितको लय समात्दै गायीका पुन

काठमाडौँ । चलचित्र कबड्डी ४ को “केशरी” बोलको कभर गीतपछि चर्चामा रहेकि गायिका रेश्मा पुन मगरको नयाँ गीत सार्वजनिक भएको छ । हालै सार्वजनिक गायिका पुनको नयाँ गीत गुरुङ मगर … पूरा पढ्नुहोस् »

गृहमन्त्री बालकृष्ण खाँण कार्यबाहक प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको औपचारिक भ्रमणमा गएपछि गृहमन्त्री बालकृष्ण खाँणलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवाको अनुपस्थितिमा दैनिक प्रशासन कार्य गर्न गृहमन्त्री खाँणलाई … पूरा पढ्नुहोस् »

संस्कृति लोप हुनबाट जोगाउनु पर्छ : मुख्यमन्त्री राई

काठमाडौँ । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले संस्कृति लोप हुनबाट जोगाउनुपर्ने बताएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठान र विराट साहित्य सङ्गमको सहकार्यमा आयोजित प्रदेशस्तरीय वृहत वाङ्मय सङ्गोष्ठीको आज … पूरा पढ्नुहोस् »

चार वर्षसम्म तलब नपाएपछि …

ओखलढुङ्गा । कार्यालय सहयोगी डोमा शेर्पाले आफूलाई लामो समयसम्म तलव नदिएको आरोप लगाउँदै खिजीदेम्बा गाउँपालिकास्थित जनज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक र व्यवस्थापनविरुद्ध उजुरी गरेकी छन् । आफूलाई चार वर्षसम्म तलब नदिएर … पूरा पढ्नुहोस् »

आज सार्वजनिक हुँदै, कतार विश्वकपको ‘ड्र’

काठमाडौं । कतार विश्वकप–२०२२ को ‘ड्र’ आज (शुक्रबार) सार्वजानिक हुँदैछ । आयोजक राष्ट्र कतारको ‘दोहा एक्जिबिसन एन्ड कन्भेन्सन सेन्टर’ मा हुने ‘ड्र’ नेपाली समयानुसार राति पौने १० बजे सुरु हुनेछ … पूरा पढ्नुहोस् »

टिपरले ठक्कर दिँँदा बोलेरो चालकको मृत्यु

काठमाडौँ । सप्पतरीको खडक नगरपालिका-५ रंजितपुर सडकखण्डमा टिपरले ठक्कर दिँँदा बोलेरो चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बोदेबर्साइन नगरपालिका–५ का २६ वर्षीय शिवराज यादव रहेका जिल्ला प्रहरी कार्यालय सप्तरीले … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीको यस्तो प्रतिवद्धतापछि लोसपा उत्साहित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिपक्ष दल लोकतान्त्रिक समाजवादी पार्टीलाई नागरिकता विधेयक अगाडि बढाउनेलगायत तीन विषयमा प्रतिवद्धता जनाएका छन् । भारत भ्रमणमा जानु अघि महन्थ ठाकुर नेतृत्वको लोसपाका शीर्ष नेतालाई … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री देउवाले भारत भ्रमण जाने नाममा तोडे तीन परम्परा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमणको सिलसिलामा आज नयाँदिल्ली प्रस्थान गर्दैछन् । देउवा देशको पाँचौ पटक प्रधानमन्त्री भएपछि उनले गर्न लागेको यो पहिलो भारत भ्रमण हो … पूरा पढ्नुहोस् »

सत्ता साझेदार भएर निर्वाचनमा जाने निर्णय भएको छ : आले

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले आगामी स्थानीय तहको निर्वाचनमा सत्ता साझेदार दलहरुबीच सहमति कायम गरी अगाडि बढ्ने निर्णय भएको जानकारी दिएका छन् । विराटनगर विमानस्थलमा आज … पूरा पढ्नुहोस् »