नेपालगञ्ज– २३ मा कांग्रेस विजयी

काठमाडौँ । स्थानीय तह निर्वाचनअन्तर्गत नेपालगञ्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसले विजयी सुरुवात गरेको छ । वडा नम्बर २३ को वडा अध्यक्षमा नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार जब्बर अली बेहना विजयी भएका थिए ।

बेहनाले जनता समाजवादी पार्टीका मोहम्मद हुसेन शेषलाई पराजित गरेका हुन् । यस अघि २०७४ को स्थानीय तह निर्वाचनमा निर्वाचित वडाध्यक्ष शेषलाई बेहनाले २३२ मतका साथ पराजित गरेका हुन् । शेषले १९४ मत पाएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published.