अस्ट्रेलियामा नेपालीलाई आईटीमा अवसरै अवसर 

काठमाडौं । कोरोना महामारीपछि अष्ट्रेलियामा आईटीको क्षेत्रमा दक्ष जनशक्तिको ठूलो माग छ। विशेष गरेर सफ्टवेयर डेभलोपमेन्ट, ईकमर्स, वेब डेभेपोपमेन्ट, नेटवर्किंङ जस्ता क्षेत्रमा नेपालीहरूले करिअर र जागिरको अवसर राम्रै पाउन थालेका … पूरा पढ्नुहोस् »

लोकमार्गमा सवारीसाधन फसेर हैरान

गलकोट । बागलुङ सदरमुकामबाट पाँच किलोमिटरमाथि मध्यपहाडी लोकमार्गको सडक पार गरेपछि सवारीसाधन हिलोमा फस्न सुरु हुन्छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी (पुष्पलाल) लोकमार्गअन्तर्गत बागलुङ बजारदेखि खहरेसम्म सडक कालोपत्र … पूरा पढ्नुहोस् »

भौतिक संरचना र जनशक्तिको अभाव खेप्दै तनहुँ अदालत

दमौली । भौतिक संरचना अभाव र कम जनशक्तिका कारण तनहुँ जिल्ला अदालतमा सेवा प्रवाहमा समस्या हुँदै आएको छ । अदालतमा प्रत्येक वर्ष मुद्दाको चाप बढेको तर भौतिक संरचना अभाव हुनु … पूरा पढ्नुहोस् »

धृतराष्ट्र बनेका ए शक्तिशाली कलंकहरू हो

जसरी हरायो फूटेजबाटत्यो जघन्य कर्तुतर, जसरी हरायो नम्बर प्लेटबाटनेपाली भाषा,त्यसरी नै हराउनेछ एकदिनविश्वको मानचित्रबाटकहिल्यै कसैकोगुलाम नभएको “नेपाल” …… त्यसैले सकिन्छ भने बरुधिक्काराैँ आफैँलाईर, आकाशतर्फ फर्केर थुकाैँ एक पटक….अनि, कुच्चाऊँ आफैँलेयी … पूरा पढ्नुहोस् »

कक्षा १ देखि ५ सम्म एउटै कोठामा पढाइ, शिक्षक पनि एकजना

जुम्ला । जुम्लामा पाँच वटा कक्षाका बिद्यार्थी एउटै कोठामा बसेर पढ्न बाध्य भएका छन । चन्दननाथ नगरपालिका– ५मा रहेको गुरुकुल पाठशालाका पाँच कक्षासम्म पढ्ने विद्यार्थी एउटै कोठामा बसेर पढ्न बाध्य … पूरा पढ्नुहोस् »

चार दिनदेखि हवाई सेवा अवरुद्ध

काठमाडौँ । हुम्लाको हवाई सेवा चार दिनदेखि मौसम खराब हुँदा अवरुद्ध भएको छ । बाक्लो बादल लाग्नुका साथै निरन्तर पानी परिरहेका कारण हवाई उडान हुन नसकेको हो । जिल्ला बाहिर … पूरा पढ्नुहोस् »

आठ घण्टापछि आँबुखैरेनी–मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालन

काठमाडौँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन सडकखण्ड आठ घण्टापछि दुईतर्फी सञ्चालनमा आएको छ । आइतबार रातिदेखि परेको वर्षाका कारण आज बिहान २ बजेदेखि अवरुद्ध भएको उक्त सडकखण्ड आठ घण्टापछि दुईतर्फी सञ्चालनमा … पूरा पढ्नुहोस् »

सुनचाँदीको मूल्य घट्यो 

काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा चार सय रुपैयाँले घटेर प्रतितोला ९५ हजार चार सय रुपैयाँमा कारोबार … पूरा पढ्नुहोस् »

करागारमै यौन दासी बन्न बाध्य छन् जेल गार्ड

एजेन्सीजेरुसेलम । इजरायलका प्रधानमन्त्री यायर ल्यापिडले पूर्व जेलगार्डलाई उच्च अधिकारीहरूले ‘यौन दास’ बन्न बाध्य पारेको भन्ने विषयमा अनुसन्धान गर्ने बताएका छन् । गार्डले आफूलाई प्यालेस्टिनी कैदीले पनि बारम्बार बलात्कार गरेको … पूरा पढ्नुहोस् »

सुराकमा मात्रै पक्रिन्छन् कारोबारी …..

काठमाडौँ । इलाका प्रहरी कार्यालय बनेपाले प्रतिबन्धित लागुऔषध कारोबारमा संलग्न पाँच जनालाई शनिबार राति पक्राउ गर्‍यो । प्रहरीले भारतबाट वीरगञ्ज हुँदै काभ्रेको बनेपामा लागुऔषध कारोबारमा संलग्न भएका उनीहरुलाई पक्राउ गरेको … पूरा पढ्नुहोस् »