प्रभु क्यापिटलको एजीएम आज

काठमाडौं । प्रभु क्यापिटलको १४ औं वार्षिक साधारणसभा शुक्रबार हुँदै छ । काठमाडौमा दिउँसो १२.३० बजेबाट सुरु हुने सभामा प्रभुले ९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजाँदै छ । कम्पनीले गत वर्षको नाफाबाट यो नगद लाभांश वितरण गर्न लागेको हो ।

सभामा आर्थिक वर्ष २०७८र७९ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका एजेन्डामा पनि छलफल हुनेछ । यस्तै, आर्थिक वर्ष २०७९र८० का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि पेस हुनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *