अविरल वर्षाले राप्ती नदीको बहाव बढ्दो, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ । मङ्गलबार रातिदेखि परेको अविरल वर्षाका कारण राप्ती नदीमा खतराको तह पार गरेको छ । लगातारको अविरल वर्षाले बाँकेको कुसुमस्थित राप्ती नदीमा पानीको सतह छ दशमलव ३२ मिटर पार … पूरा पढ्नुहोस् »

काठमाडौँ उपत्यकामा आज दिनभर पानी पर्ने

काठमाडौँ । उपत्यकामा आज दिनभर वर्ष हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षाका कारण दशैँमा टीका थाप्न मान्यजनकहाँ जान तथा मानिसलाई आवतजावतमा निकै कठिनाइ भइरहेको छ । रातिदेखि काठमाडौँ … पूरा पढ्नुहोस् »

बाराको अमलेखगञ्जमा आज भएको बस दुर्घटना हेर्नुहोस् (फोटोमा)

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका २२ स्थित तीन नम्बर पूल नजिकै यात्रुवाहक बस पल्टिदा कम्तिमा १० जनाको मृत्यु भएको छ । हेटौंडाबाट पथलैया आउँदै गरेको बा.प्र ०६००१ ख ०११० नम्बरको … पूरा पढ्नुहोस् »

अमलेखगंजमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु, थप विवरण आउन बाँकी

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका २२ स्थित तीन नम्बर पूल नजिकै यात्रुवाहक बस पल्टिदा कम्तिमा १० जनाको मृत्यु भएको छ । हेटौंडाबाट पथलैया आउँदै गरेको बा.प्र ०६-००१ ख ०११० नम्बरको … पूरा पढ्नुहोस् »

आमचुनावका लागि पहाडी जिल्ला लमजुङमा चहलपहल बढ्यो

लमजुङ । प्रतिनिधिसभातर्फ एक र प्रदेशसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको लमजुङमा उम्मेदवारका आकांक्षी धेरै छन् । विशेषगरी नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रमा प्रत्यक्षतर्फ धेरै आकांक्षी छन् । … पूरा पढ्नुहोस् »

सन्दिप लामिछाने पक्राऊ

काठमाडौं । नेपाली त्रिकेटका पुर्व कप्तान सन्दिप लामिछाने पक्राउ परेका छन । कतार एवरवेजवाट स्वदेश फर्केका लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलवाट पक्राउ परेका हुन । नावालिगा माथी यौन दुव्र्यव्याहार र वलात्कारको … पूरा पढ्नुहोस् »

दशैँमा पनि आएन भत्ता

काठमाडौँ । बागलुङमा सामाजिक सुरक्षा भत्ता पाउने लक्षित समूहले समयमै नपाउँदा दशैँमा पनि हात रित्तै भएको छ । स्थानीय तहमार्फत वितरण हुने सामाजिक सुरक्षा भत्ता बागलुङका अधिकांश वडामा वितरण भएको … पूरा पढ्नुहोस् »

खसीबोका बिक्री नहुँदा किसानको चाडबाड खल्लो

बेदकोट । कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर बजारमा नजिकै अहिले खसी बोकाको बथान छ । त्यही बथानमा खसी बोकाको रेखदेख गरिरहेका भेटिनुहुन्छ– ६९ वर्षीय वृद्ध मानसिंह बोहरा । शिरमा नेपाली ढाका टोपीले … पूरा पढ्नुहोस् »

कङ्कालिनी भगवती मन्दिरमा छ सय ६९ राँगाको बलि चढाइयो

काठमाडौँ । सप्तरीको भारदहस्थित कङ्कालिनी भगवती मन्दिरमा बडादशैँको महानवमीका दिन पशु बलिअन्तर्गत छ सय ६९ राँगाको बलि चढाइएको छ । पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको सप्तरीको हनुमाननगर कङ्कालनी नगरपालिका–१ भारदह गाउँमा अवस्थित … पूरा पढ्नुहोस् »

दशैँलाई देखावटी, खर्चिलो र भड्किलो नबनाउन उपराष्ट्रपतिको आग्रह

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले दशैँलाई देखावटी, खर्चिलो र भड्किलो नबनाउन आग्रह गर्नुभएको छ । बडादशैँ २०७९ को अवसरमा आज शुभकामना दिँदै उनले दशैँले नेपालीहरुका बीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा … पूरा पढ्नुहोस् »