एनएमबि बैंकले ल्यायो ‘अपन बचत खाता’


काठमाडौं ।एनएमबि बैंकले मधेश प्रदेशमा बचत प्रोत्सहान गर्ने उदेश्य लिएर बैंकले ९.१३३ प्रतिशत उच्चतम ब्याजदर प्रदान गर्ने ‘अपन एनएमबि बचत खाता’ सन्चालनमा ल्याएको छ । बैंकको अनुसार उक्त खाताले उच्चतम ब्याजदर प्रदान गर्नुका साथै बैंकले ग्राहकहरुलाई निःशुल्क डेबिट, क्रेडिट, डलर कार्ड, निःशुल्क डिम्याट, मेरोसेर, आस्वा सेवा लगायत अन्य थुप्रै आकर्शक सुविधाहरु पनि प्रदान गर्नेछ । एनएमबि बैंक विगत २६ वर्ष देखी बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *