अल्का अस्पतालको पुष १८ गतेदेखि स्वास्थ्य शिविर, एमआरआइ र सिटी स्क्यान निःशुल्क ,आइभिएफमा १ लाख छुट

ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पतालले यही पुष १८ गतेदेखि निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ। जावलाखेलमा रहेको अल्का अस्पतालले १८ गतेदेखि २२ गतेसम्म निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्न लागिएको … पूरा पढ्नुहोस् »

झलनाथ र उपेन्द्रबीच पार्टी एकता कि बाम ध्रुवीकरण ?

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाल र जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवबीच शुक्रबार वर्तमान राजनीतिक घछटनाक्रमलाई लिएर छलफल भएको छ ।नेता खनाललाई … पूरा पढ्नुहोस् »

कोरोनाविरुद्धको बुस्टर खोपका लागि ‘गाभी’लाई सरकारको पत्र

काठमाडौं । सरकारले छिमेकी देशमा कोरोना भाइरसका सङ्क्रमण बढिरहेकाले अतिरिक्त मात्रा (बुस्टर डोज)का लागि खोप ल्याउने प्रक्रिया सुरु गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुस्टर डोजका लागि खोप ल्याउन … पूरा पढ्नुहोस् »

फेरियो दुर्गम बोबाङको मुहार

ढोरपाटन । पश्चिम बागलुङको बोबाङगाउँमा डेढ दशकअघिसम्म मोटरबाटो पुगेको थिएन । विद्युत्, खानेपानी, स्वास्थ्य र शिक्षाको पनि समस्या उस्तै थियो । यहाँका मानिस खाद्यान्न ढुवानीका लागि स्थानीय घोडा खच्चड प्रयोग … पूरा पढ्नुहोस् »

गुणस्तरीय शिक्षाका लागि बेथितिको अन्त्य आवश्यक : मन्त्री साह

काठमााडौँ । बिनाविभागीय मन्त्री ज्वालाकुमारी साहले शिक्षामा देखिएको बेथिति अन्त्य नगरेसम्म गुणस्तरीय शिक्षा प्राप्त नहुने बताए । रामराजा मोहनविक्रम शाह बहुमुखी क्याम्पसको १५औँ सभालाई कलैयामा सम्बोधन गर्दै मन्त्री साहले नागरिकलाई … पूरा पढ्नुहोस् »

नयाँ लगानी रोकेर अल्पकालीन सापटी चुक्ता गर्दै बैंक

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले बजारमा नयाँ लगानी रोकेर भए पनि राष्ट्र बैंकको सापटी भुक्तानी गरेका छन् । राष्ट्र बैंकबाट स्थायी तरलता सुविधा (एसएलएफ) उपयोग गरेका त्यस्ता संस्थाले पछिल्लो … पूरा पढ्नुहोस् »

जाडो छल्न आइपुगे विदेशबाट चरा

काठमाडौँ । जाडो छल्नका लागि विभिन्न देशका चरा यतिबेला नारायणी नदी आसपासका क्षेत्रमा आइपुगेका छन् । जाडो मौसम लागेसँगै विभिन्न देशका चरा जाडो छल्न नारायणी नदी आसपासको क्षेत्रमा आइपुगेको जलपक्षी … पूरा पढ्नुहोस् »

ठमेल सडक महोत्सव : ‘ठमेलमा जाऔँ, ठमेलमै बसौँ, ठमेलमै घुमौँ, ठमेलमै रमाऔँ’

काठमाडौँ । अङ्ग्रेजी नयाँ वर्ष २०२३ को अवसर पारेर राजधानीको प्रमुख पर्यटकीय नगरी ठमेलमा सडक महोत्सव गरिने भएको छ । ठमेल पर्यटन विकास परिषद्को आयोजनामा कोभिडबाट थला परेको ठमेल क्षेत्रको … पूरा पढ्नुहोस् »

‘एमडिएमएस’ तत्काल कार्यान्वयनमा नआउने

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले अवैध फोन नियन्त्रण गर्ने प्रविधि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) तत्काल लागू नगर्ने स्पष्ट पारेको छ । प्राधिकरणले आजदेखि उक्त सिष्टम लागू गर्ने तयारी गरेको … पूरा पढ्नुहोस् »

सरुवा बढुवाका लागि नेताहरूको घरघरमा नजान गृहमन्त्रीको प्रहरीलाई निर्देशन

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सरुवा बढुका लागि नेताहरुको घरघरमा नजान प्रहरीलाई निर्देशन दिएका छन् । नेपाल प्रहरीको प्रधान कार्यालय नक्सालमा शुक्रबार निरीक्षणका लागि पुगेका गृहमन्त्री लामिछानेले सरुवा बढुका … पूरा पढ्नुहोस् »