चैत १७ बाट हुने एसईई परीक्षाको तालिका सार्वजनिक


काठमाडौं । यो वर्षको चैतबाट हुने माध्यामिक शिक्षा परीक्षा एसईईको तालिका सार्वजनिक भएको छ । एक सूचना प्रकाशित राष्ट्रिय परीक्षा बोर्डले परीक्षा एसईई परीक्षाको तालिका सार्वजनिक गरेको हो । बोर्डका अनुसार नियमित र ग्रेडवृद्धि परीक्षाको पहिलो दिन अर्थात चैत १७ गते शुक्रबार अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुनेछ । परीक्षा चैत्रको २९ गते सकिने बोर्डले सूचनामा उल्लेख गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *