२ वर्षदेखि भाडा नतिर्ने २६ व्यवसायीलाई वडा कार्यालयमा उपस्थित हुन निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर २६ ले गोंगबु क्षेत्रका २६ जना व्यवसायीहरूलाई वडा कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । ।

गोंगबुस्थित गल्फ रियल स्टेट प्रालिका नाममा दर्ता कायम रहेका ९ कित्ता जग्गामा अनाधिकृत छन् । नक्सापास बिना नै निर्माण भएका घर टहरामा १६ व्यवसायीले व्यावसाय गर्दै आएका छन् । काठमाडौँ महानगरपालिकाले उनीहरुलाई सुचना प्रकाशन गरेर १५ दिनभित्र वडा कार्यालयमा उपस्थित हुन आग्रह गरेको छ ।

कार्यालयले जारी गरेको सूचनामा भएको उल्लेख अनुसार उनीहरुले भाडा समेत तिरेका छैनन् ।

काठमाडौं महानगरपालिका ः २ वर्षदेखि भाडा नतिर्ने २६ व्यवसायीलाई निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर २६ ले गोंगबु क्षेत्रका २६ जना व्यवसायीहरूलाई वडा कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । ।

गोंगबुस्थित गल्फ रियल स्टेट प्रालिका नाममा दर्ता कायम रहेका ९ कित्ता जग्गामा अनाधिकृत छन् । नक्सापास बिना नै निर्माण भएका घर टहरामा १६ व्यवसायीले व्यावसाय गर्दै आएका छन् । काठमाडौँ महानगरपालिकाले उनीहरुलाई सुचना प्रकाशन गरेर १५ दिनभित्र वडा कार्यालयमा उपस्थित हुन आग्रह गरेको छ ।

कार्यालयले जारी गरेको सूचनामा भएको उल्लेख अनुसार उनीहरुले भाडा समेत तिरेका छैनन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *