नबिल बैंकमा रोजगारी


काठमाडौं । नबिल बैंकले विभिन्न पदका लागि विज्ञापन आह्वान गरेको छ । बैंकले ट्रेनी असिस्टनेन्ट र जुनियर टेलर पदका लागि विज्ञापन आह्वान गरेको हो । बैंकले ट्रेनी असिस्टनेन्ट र जुनियर टेलर पदका लागि ५०।५० जना कर्मचारी मागेको हो । ट्रेनी असिस्टनेन्ट पदका लागि दोस्रो श्रेणीमा स्नातक तह उतिर्ण गरेको हुनु पर्नेछ । यस्तै, जुनियर टेलर पदका लागि प्लस टू उतिर्ण गरेको हुनु पर्ने बैंकले जनाएको छ । इच्छुक आवेदकले असार १३ गतेसम्म निवेदन पेश गर्न सक्ने छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *