मधेस प्रदेश सरकारले पायो पूर्णता

काठमाडौंं । मधेश प्रदेश सरकारले पूर्णता पाएको छ । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवको सिफारिसमा सोमबार मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले नेपालको संविधानको धारा १६८ को उपधारा (९)बमोजिम सहित मन्त्रिपरिषद पुनर्गठन गरेका हुन् । मधेश प्रदेशका मुख्‍यमन्त्री सरोज कुमार यादवले छैटौं पटक मन्त्रिपरिषद पुनर्गठन गरेपछि नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनीयताको शपथ गराएका हुन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *