संवैधानिक परिषद्को बैठक बस्दै


काठमाडौं । प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक अपराह्न ४ बजे सिंहदरबारमा बस्नेछ । संवैधानिक परिषद्को आजको बैठकले प्रधानन्यायाधीश सिफारिस गर्नेछ । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि साउन २० गते (चार दिनपछि) सकिँदै छ । बैठकले वरीयताक्रममा अगाडि रहेका विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गर्नेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *