कामना सेवा बैंकले माग्यो सातै प्रदेशका लागि कर्मचारी


काठमाडौं । कामना सेवा विकास बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले ब्रान्च म्यानेजरमा सबै प्रदेशका लागि, असिस्टेन्ट रिलेशनसिप म्यानेजरका लागि केही, सर्भिस म्यानेजरमा केही, प्याथोन डेभलपरका लागि केही र क्न्ट्रयाक्ट स्टाफ माग गरेको हो ।

बैंकले हेड अफिस र आफ्नो सबै प्रदेशका शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले भदौ ७ गतेभित्र आवेदन दिनुपर्नेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *