प्रधानमन्त्री प्रचण्डले गरे भूकम्पले क्षतिग्रस्त सिंहदरबारको निरीक्षण (तस्बिरसहित)

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूकम्पबाट क्षतिग्रस्त बनेको सिंहदरबारको पश्चिमतर्फको भवनको निरीक्षण गरेका छन् ।

दिउँसो बिहीबार प्रधानमन्त्री प्रचण्डले निर्माणमा संलग्न कम्पनीसँग छलफल गर्दै पुनर्निर्माण सम्पन्न पश्चात देखिने बाहिरी र भित्री कक्षहरुको थ्रीडी एनिमेशनको अवलोकन समेत गरेका छन् ।

त्यसक्रममा प्रचण्डले इन्जिनियर, प्राविधिक र पुनर्निर्माण कार्यमा सम्लग्न सबैलाई धन्यवाद दिएका थिए ।

तस्बिरहरु  : प्रधानमन्त्रीको निजी सचिवालय

prachanda-singadurbar-nirichhen (3)
prachanda-singadurbar-nirichhen (4)
prachanda-singadurbar-nirichhen (5)
prachanda-singadurbar-nirichhen (6)
prachanda-singadurbar-nirichhen (7)
prachanda-singadurbar-nirichhen (8)
prachanda-singadurbar-nirichhen (9)
prachanda-singadurbar-nirichhen (10)
prachanda-singadurbar-nirichhen (11)
prachanda-singadurbar-nirichhen (12)
prachanda-singadurbar-nirichhen (13)
prachanda-singadurbar-nirichhen (14)
prachanda-singadurbar-nirichhen (15)
prachanda-singadurbar-nirichhen (16)
सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *