राष्ट्रिय गौरवका र ठूला आयोजना समयमै सम्पन्न हुन्छन् : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका तथा रूपान्तरणकारी आयोजना र पहिलो प्राथमिकता प्राप्त ठूला आयोजना समयमै सम्पन्न हुने अवस्था सिर्जना गरिने बताएका छन् । आज राष्ट्रियसभाको बैठकमा राष्ट्रिय सरोकार … पूरा पढ्नुहोस् »

राष्ट्रप्रति समर्पित युवा देशका लागि पहिलो आवश्यकता : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बदलिँदो विश्व परिवेशमा अनुशासित र राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता भएको बताएका छन् । राष्ट्रिय सेवा दलद्वारा सञ्‍चालित १८औँ ब्याच सिनियर डिभिजन … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्ड पुगे ’ बुद्ध जन्मस्थल लुम्बिनी

लुम्बिनी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुद्ध जन्मस्थल लुम्बिनी पुगेका छन् । नेपालको औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई स्वागत गर्न उनी आज बिहान लुम्विनी पुगेका हुन् । … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्डले गरे भूकम्पले क्षतिग्रस्त सिंहदरबारको निरीक्षण (तस्बिरसहित)

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूकम्पबाट क्षतिग्रस्त बनेको सिंहदरबारको पश्चिमतर्फको भवनको निरीक्षण गरेका छन् । दिउँसो बिहीबार प्रधानमन्त्री प्रचण्डले निर्माणमा संलग्न कम्पनीसँग छलफल गर्दै पुनर्निर्माण सम्पन्न पश्चात देखिने … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्ड भोलि स्वदेश फर्किदैँ

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सातदिने इटाली भ्रमण सम्पन्न गरी भोलि बिहान स्वदेश फर्कँदै छन् । संयुक्त राष्ट्रसङ्घ, खाद्य तथा कृषि सङ्गठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस … पूरा पढ्नुहोस् »

यस्तो छ प्रधानमन्त्री प्रचण्डको इटाली भ्रमण तालिका

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार इटाली भ्रमणको लागि जाँदैछन् । संयुक्त राष्ट्रसंघको ‘फुड सिस्टम्स समिट प्लस टु’ कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड शनिबार इटाली जान लागेका हुन् । … पूरा पढ्नुहोस् »

तनहुँको डुम्रेमा गठबन्धनको चुनावी सभा, प्रधानमन्त्री प्रचण्ड, देउवा, नेपालले सम्बोधन गर्ने

काठमाडौं । सत्तारुढ गठबन्धनले तनहुँको डुम्रेमा बुधबार चुनावी सभा आयोजना गर्ने भएको छ । तनहुँ १ मा गठबन्धनको साझा उम्मेदवार गोविन्द भट्टराईको चुनावी प्रचारका लागि तीन दलका शीर्ष नेताले सम्बोधन … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्ड, देउवा र माधव नेपालबीच बालुवाटारमा भेटवार्ता

काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच बालुवाटारमा भेटवार्ता भएको छ। समसामयिक राजनीतिक घटनाक्रम, मन्त्रिपरिषद बिस्तारलगायत विषयमा उनीहरूबीच छलफल भएको … पूरा पढ्नुहोस् »