ललिता निवास प्रकरणका प्रतिवादीको बयान आज सकिँदै

काठमाडौं । बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा पक्राउ परेका प्रतिवादीको बयान आज सकिँदैछ । सोमबारदेखि जिल्ला अदालत काठमाडौंका न्यायाधीश भोलानाथ ढकालको इजलासमा सुरु भएको प्रतिवादीको बयान आज सकिने भएको हो । … पूरा पढ्नुहोस् »

प्रस्तावित न्यायाधीश बिनोद शर्माविरुद्ध उजुरी आह्वान

काठमाडौं । सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश बिनोद शर्माविरुद्ध १० दिने उजुरी आह्वान भएको छ । आज (शुक्रबार) शिंहदरवारमा बसेको संसदीय सुनुवाइ विशेष समितिले प्रस्तावित न्यायाधीस शर्माविरुद्ध १० दिनको म्याद … पूरा पढ्नुहोस् »

पशु बीमामा आकर्षित हुँदै कृषक

दमौली । तनहुँमा विभिन्न बीमा कम्पनीमार्फत पशुधन सुरक्षण (बीमा) को सुविधा प्रदान गरेसँगै कृषकको यसतर्फ आकर्षण बढेको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत जिल्लामा रू १३ करोड … पूरा पढ्नुहोस् »

आठ वर्षपछि तातोपानी नाकाबाट आवतजावत सुरु

काठमाडौं । नेपाल–चीन सिमास्थित तातोपानी नाकामा आठ वर्षपछि मानिस आवतजावत सुरु भएको छ । आज लिपिङस्थित मितेरी पुलबाट नेपाली अध्यागमन कार्यालयको प्रवेश अनुमति पत्र लिएका सिन्धुपाल्चोकका बासिन्दा चिनियाँ सुरक्षाकर्मीलाई जाँच … पूरा पढ्नुहोस् »

कोशी सरकारविरुद्धको रिट न्यायाधीश खतिवडा र माथेमाको इजलासमा

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पाएको विश्वासको मतविरुद्धको रिटमा आज अन्तिम सुनुवाइ हुँदैछ । त्यसका लागि सर्वोच्चका न्यायाधीशद्धय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासमा पेशीतोकिएको छ । … पूरा पढ्नुहोस् »

सुन तस्करी प्रकरण : हालसम्म को-को परे पक्राउ ?

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपास गरेर बाहिरएको अवस्थामा बरामद भएको ६० किलो सुन तस्करी प्रकरणमा हालसम्म २५ जना पक्राउ परेका छन् । बिहीबार भारतमा एक जना पक्राउ परेसँगै … पूरा पढ्नुहोस् »

समाजवादी मोर्चाको पोखरामा सन्देश सभा

काठमाडौं । समाजवादी मोर्चा नेपालले आज पोखरामा गण्डकी प्रदेशस्तरीय सन्देश सभा आयोजना गरेकाे छ । गण्डकी प्रदेशस्तरीय पोखरामा हुने सन्देश सभा सभागृहमा मध्यान्ह १२ बजे हुने जनाइएको छ । उक्त … पूरा पढ्नुहोस् »

आज शुक्रबार नेपालि बजारमा सुनको मूल्य घट्यो

काठमाडौँ । सुनचाँदी बजारमा आज शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला तीन सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख १२ हजार आठ सयमा कारोबार भएको सुनको मूल्य आज … पूरा पढ्नुहोस् »

सुन तस्करीको अनुसन्धान गर्न भारत पुगे डीएसपी भण्डारी

काठमाडौं । हङकङबाट तस्करी गरी ल्याइएको ६० किलो सुन प्रकरणमा तस्करीका विषयमा सूचना सङ्कलन गर्न नेपाल प्रहरीले सिआइबीका एक अधिकृतलाई भारत पठाएको छ । बुधबार सोही प्रकरणको थप सूचना सङ्कलनका … पूरा पढ्नुहोस् »

शिक्षाको गुणस्तर बढाउन शिक्षकमा लगानी आजको आवश्यकता

काठमाडौँ । नेपालको शिक्षा क्षेत्रको गुणस्तर बढाउन र रहेका कमी कमजोरीहरुमाथि छलफल गर्न शिक्षक व्यवस्थापन र शिक्षामा लगानी भन्ने अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । बुधबार राजधानीमा आयोजित संवाद कार्यक्रममा … पूरा पढ्नुहोस् »