स्वास्थ्य बीमा बोर्डको केन्द्रीय कार्यालय बबरमहलमा सर्दै


काठमाडौं । स्वास्थ्य बीमा बोर्डको केन्द्रीय कार्यालय अहिले भएको ठाउँ टेकुबाट बबरमहलमा सर्ने भएको छ । बोर्डले एक सूचना जारी गर्दै बोर्डको केन्द्रीय कार्यालय बबरमहलस्थित औषधि लिमिटेड कम्पनी रहेको स्थानमा सर्ने जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *