महालक्ष्मी विकासले ग्राहक पहिचान विवरण अद्यावधिक गर्ने आग्रह


काठमाडौँ । महालक्ष्मी विकास बैंकले ग्राहक पहिचान विवरण अद्यावधिक गर्ने आग्रह गरेको छ । बैंकमा खाता खोलेको कतिपय ग्राहकहरुको केवाईसी अद्यावधिक हुन नसकेको हुँदा अद्यावधिक गर्ने अनुरोध गरेको छ ।

केवाईसी विवरण अद्यावधिक नरहेका ग्राहकहरुले विवरण अद्यावधिक नगरेसम्म कारोबार गर्न नमिल्ने बैंकको नीतिगत ब्यवस्था रहेको छ । आफुलाई पायक पर्ने शाखामा उपस्थित भै अद्यावधिक गर्ने भनेको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *