रन्जित वाईवाको नयाँ गीत ‘नगर न रिस’ चर्चामा

काठमाडौँ । रन्जित वाईवाको नयाँ गीत (तामाङ सेलो) ‘नगर न रिस’ यति बेला चर्चाको शिखरमा पुग्न सफल भएको छ ।

करिब एक महिना पहिले सार्वजनिक भएको उक्त गित अहिले युटुवमा नौँ लाख पटक भन्दाबढि हेरिसकेको छ । रन्जित वाइवा कै शब्द तथा संगितमा रहेको उक्त गीतमा रन्जित वाइवा,जितु लोचन लगायतको स्वर रहेको छ । साथै ‘नगर न रिस’ गित युटुवको ट्रेन्डिङमा समेत पर्न सफल बनेको थियो । युटुवको ट्रेन्डिङ २६ बाट १० सम्म पर्न सफल बनेको उक्त गित ‘फ्याफुल्ला नेपाल’ युटुव च्यानल माफत सार्वजनिक भएको हो । ’

रन्जित वाइवाको कुरा गर्दा उनी काभ्रे धुलिखेल नगरपालिका-८ पकुचा का हुन र उनको नेपाली गीत संगीतको सुरुवाति हेर्दा बि.सं २०१८ बाट भएको हो । उनको पहिलो नेपाली आधुनिक गित ‘मेरो सपनीमा’  हो भने उनले नेपाली गीत संगीतमा सो गीत बाटै सुरुगरेका हुन् । नेपाली गीत संगीतमा आएका उनी अहिले नगर न रिस बाट सफलता कमाउन सफल बनेका छन ।

नगर न रिस’ (अडियो)

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *