एलजी, सीजी र बेको ब्रान्डका घरेलु उपकरण किन्न चाहने ग्राहकलाई ब्याजदरविनै किस्ताबन्दी

काठमाडौं। एलजी, सीजी र बेको ब्रान्डका घरेलु उपकरण ग्राहकले बिना ब्याजदरको किस्ताबन्दीमा किन्न पाउने भएका छन् । ग्राहकलाई बिना ब्याजदर किस्ताबन्दी उपलब्ध गराउने विषयमा सीजी डिजिटल र जगदम्बा क्रेडिटबीच सम्झौता भएको छ।

सम्झौता अनुसार ग्राहकले एलजी, सीजी र बेको ब्रान्डका टिभी, रेफ्रिजिरेटर, वासिङ मेसिन र एयर कन्डिसनर किन्नका लागि १२ महिनासम्म किस्ताबन्दीको सुविधा पाउनेछन् । ग्राहकलाई यो सुविधा उपत्यकाभित्र रहेका सबै सीजी डिजिटल शोरुमहमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *