अंग्रेजी नयाँ वर्ष : आज राति पोखरा लेकसाइडमा आतिसबाजी हुने

काठमाडौं । पोखरामा अंग्रेजी नयाँ वर्षलाई भव्य रुपमा स्वागत गर्ने तयारी गरिएको छ । पोखराको पर्यटकीय केन्द्र लेकसाइडमा हजारौं दर्शकको सहभागितामा आइतबार राति आतिसबाजीसहित नयाँ वर्ष–२०२४ लाई स्वागत गर्ने तयारी … पूरा पढ्नुहोस् »

सौराहामा अङ्ग्रेजी नयाँ वर्ष मनाउनेहरुको भिड

चितवन । चितवनको सौराहामा अङ्ग्रेजी नयाँ वर्ष मनाउनेहरुको भिड बढेको छ । नयाँ वर्षको अघिल्लो दिन सरकारी विदा समेत परेकाले आन्तरिक पर्यटकको सङ्ख्या बढेको हो । सौराहा आएका पर्यटकहरु निकुञ्जमा … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री कप : एपीएफ प्रतियोगिताको फाइनलमा

काठमाडौँ । विभागीय टिम एपीएफ जारी प्रधानमन्त्री कप महिला टी- २० प्रतियोगिताको फाइनलमा पुगेको छ । एपीएफले आइतबार सम्पन्न पहिलो क्वालिफायरमा कोशी प्रदेशलाई ५२ रनले पराजित गर्दै फाइनलमा पुगेको हो … पूरा पढ्नुहोस् »

बालकुमारीमा भएको प्रदर्शनमा पक्राउ परेका ७३ जना रिहा

काठमाडौं । ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा पक्राउ परेका ७३ जनालाई छाडिएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत् कोरिया जान भाषा परीक्षाको आवेदन भर्न पाउनुपर्ने माग राखेर भएको प्रदर्शनमा पक्राउ … पूरा पढ्नुहोस् »

आज आइतबार कति छ सुनचाँदीको मुल्य ?

काठमाडौं । साताको पहिलो दिन आइतबार सुन तोलामा २ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २ सयले घटेर १ लाख २० हजार … पूरा पढ्नुहोस् »

बन्दीपुरको चुनपहरामा चट्टान आरोहण

तनहुँ । बन्दीपुर गाउँपालिका–४ बिमलनगरस्थित चुनपहरा चट्टान आरोहणका लागि पर्यटकहरुको रोजाइमा पर्न थालेको छ । कुनै बेलामा बाँदर कुद्ने भीरमा अहिले पर्यटकहरु चट्टान आरोहणका लागि आउने गरेका छन् । यसबाट … पूरा पढ्नुहोस् »

नेपालगञ्जमा अपाङ्गता भएकालाई विद्युतीय रिक्सा

काठमाडौं । नेपालगञ्जमा अपाङ्गता भएका व्यक्तिलाई विद्युतीय रिक्सा हस्तान्तरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट र गौरव स्मृति फाउण्डेशनका संरक्षक मधु शाहले नेपालगञ्ज–५ गणेशपुरका अपाङ्गता राजु खानलाई ई–रिक्सा … पूरा पढ्नुहोस् »

तमु ल्होसारका अवसरमा प्रधानमन्त्री प्रचण्डद्वारा शुभकामना व्यक्त

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको विशेषता र मौलिकताको आत्मसातीकरणसहित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सौन्दर्यलाई स्थापित गर्नु सबैको साझा जिम्मेवारी भएको बताएका छन् । तमु ल्होसारका अवसरमा आज शुभकामना … पूरा पढ्नुहोस् »

बागलुङका  दुर्गम गाउँमा विद्युत् प्रसारण लाइन विस्तार

ढोरपाटन । नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले जिल्लाका दुर्गम गाउँमा विद्युत् प्रसारण लाइन विस्तार थालेको छ । ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजारदेखि अधिकारीचौरसम्म लाइन विस्तार गरी गत माघदेखि विद्युत् … पूरा पढ्नुहोस् »

नेपाल प्रो क्लब च्याम्पियनसिप टि–२० क्रिकेट : उपाधि पुलिस क्लबलाई

काठमाडौं । नेपाल प्रो क्लब च्याम्पियनसिप टि–२० क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको गरेको छ । वीरगंजस्थित नारायणी रंगशालामा शनिबार भएको फाइनल खेलमा पर्सा–११ लाई १ सय रनको फराकिलो … पूरा पढ्नुहोस् »