पीडा जलेन…

– रवि श्रेष्ठ हो दिन ढल्यो, रात ढल्यो, समय ढलेन ।अनि सुन गल्यो, गुन गल्यो, बैगुन गलेन ।।सृष्टिकर्ताको सृष्टि नै अचम्मको…किन की ।यहाँ दिल जल्यो, खुसी जल्यो, पीडा जलेन ।। … पूरा पढ्नुहोस् »

जाजरकोट भूकम्प : अस्थायी आवासको पहिलो किस्ता वितरण प्रारम्भ

जाजरकोट । भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माण गर्न यहाँ पहिलो किस्ताबापतको रकम स्थानीय तहमा पठाउन सुरुआत गरिएको छ । जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कोषले बिहीबार शिवालय गाउँपालिकामा … पूरा पढ्नुहोस् »

सुनको मूल्य घट्यो, कतिमा हुदैँछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलाको ३०० रुपैयाँले घटेको हो । महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख … पूरा पढ्नुहोस् »

डडेलधुरामा रहेका ओलीले गरे सभापति देउवासँग मोबाइलमार्फत् कुराकानी

काठमाडौं । महाकाली–मेची अभियानको सिलसिलामा डडेलधुरामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग मोबाइलमार्फत् कुराकानी गरेका छन् । देउवाको गाउँ गन्यापधुरा नजिक बसेका ओलीले त्यहीँबाट … पूरा पढ्नुहोस् »

इराकमा सांसदका आफन्त सवार गाडीमा बम आक्रमण, १० को मृत्यु

बग्दाद । इराकमा सांसदका आफन्तसहित उद्धार टोलीमाथि बम आक्रमण भएको छ । इराकको पूर्वी दियाला प्रान्तको अमरनिया सहर नजिकै बिहीबार साँझ एउटा गाडी र उद्धार टोलीमाथि आक्रमण भएको हो । … पूरा पढ्नुहोस् »

कोप–२८ : जलवायु सङ्कट रोक्न हरितगृह ग्यास उत्सर्जन घटाउन अपरिहार्य

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी वार्षिक राष्ट्रसङ्घीय सम्मेलन (कोप–२८) बिहीबारदेखि युएईको दुबइ सहरमा प्रारम्भ भएको छ । जलवायु परिवर्तनले सिर्जित विषम परिस्थिति र गहिरिँदो सङ्कटको चेतावनीका पृष्ठभूमिमा भइरहेको सम्मेलनमा अघिल्ला वर्षमा … पूरा पढ्नुहोस् »

कालोसूचीमा चौध निर्माण कम्पनी

काठमाडौं । सरकारले विभिन्न १४ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचलले १४ वटा कम्पनीलाई एकदेखि तीन वर्षका लागि कालोसूचीमा … पूरा पढ्नुहोस् »

नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा आज आदेश आउने

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा आज उच्च अदालत पाटनबाट आदेश आउने सम्भावना रहेको छ । काठमाडौं जिल्ला अदालतले दिएको थुनछेक आदेशविरुद्धको पुनरावलोकन निवेदनमाथिको सुनुवाइ सकिएकाले आज आदेश आउने … पूरा पढ्नुहोस् »

विराटनगर महानगरपालिका र विद्युत प्राधिकरणले एक–अर्कालाई भुक्तानी तिर्न ताकेता

विराटनगर । विराटनगर महानगरपालिका र नेपाल विद्युत प्राधिकरणले एक–अर्कालाई भुक्तानी तिर्न ताकेता गरेका छन् । विद्युत महसुल तिर्न बाँकी रहेको भन्दै विद्युत प्राधिकरणले महानगरपालिकाको तीन वटा वडाका सडक बत्तीको लाइन … पूरा पढ्नुहोस् »

यूएईका लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह ः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा पूँजी परिचालन गर्न संयुक्त अरब इमिरेट्स ९यूएई०का लगानीकर्ताहरुलाई आग्रह गरेका छन् । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप–२८ मा सहभागी हुने सिलसिलामा बिहीबार … पूरा पढ्नुहोस् »