विपीन जोशीको सकुशल रिहाइका लागि सरकारको तर्फबाट प्रयासरत छौँ : परराष्ट्रमन्त्री साउद

दोधारा चाँदनी । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले हमासको अपहरणमा परेका कञ्चनपुरका विपीनजोशीको सकुशल रिहाइका लागि सरकारको तर्फबाट प्रयास भइरहेको बताएका छन् । आज महेन्द्रनगरमा सामुदायिक रेडियो शुक्लाफाँटा एफएमको १७ औँ वार्षिकोत्सवका … पूरा पढ्नुहोस् »

जाडोले जुम्लाका सामुदायिक विद्यालय बन्द

जुम्ला । यहाँका आठवटै स्थानीय तहका सामुदायिक विद्यालय जाडो बढेसँगै बन्द भएका छन् । जिल्लामा बढेको अत्यधिक चिसोले पुसको पहिलो सातादेखि फागुनसम्म पालिकाका सबै सामुदायिक विद्यालय बन्द गरिएको तिला गाउँपालिका … पूरा पढ्नुहोस् »

ल्होसार विश्वकै पुरानो सांस्कृतिक पर्व : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ ।  प्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’ ले गुरुङ समुदायको महत्वपूर्ण पर्व ल्होसार विश्वकै पुरानो सांस्कृतिक पर्व भएको बताएका छन् । तमु ल्होसार २०८० को अवसरमा काठमाडौँको खुल्लामञ्चमा आयोजित महोत्सव उद्घाटन गर्दै प्रधानमन्त्री … पूरा पढ्नुहोस् »

सरकारले बालकुमारी घटनाबारे छानबिन गर्न उच्चस्तरीय आयोग बनाउने

काठमाडौं । सरकारले बालकुमारी घटनाबारे छानबिन गर्न उच्चस्तरीय आयोग बनाउने भएको छ । सत्ता गठबन्धन दलका शीर्ष नेताहरुसँग आइतबार भएको छलफलमा छानबिन आयोग ऐन २०२६ अनुसार पूर्वन्यायाधीशको अध्यक्षमा उच्चस्तरीय आयोग … पूरा पढ्नुहोस् »

कांग्रेस केन्द्रीय समिति बैठकले गरेका निर्णय यस्ता

काठमाडौँ । नेपाली कांग्रेसले माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय गरेको छ । आइतबार पत्रकार सम्मेलनमार्फत पार्टीका सूचना विभाग प्रमुख मीन विश्वकर्माले सहमतिको आधारमा साझा … पूरा पढ्नुहोस् »

रुकुमपश्चिममा करिब २० हजार लाभग्राहीले प्रात गरे पहिलो किस्ता

त्रिवेणी (रुकुमपश्चिम)। गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पुर्याएको रुकुमपश्चिममा करिब २० हजार लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता प्राप्त गरेका छन् ।  … पूरा पढ्नुहोस् »

बालकुमारी घटनाको छानबिन गर्न उच्चस्तरीय समिति बनाउन कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले बालकुमारीमा दुई युवाको मृत्यु भएको विषयमा छानबिन गर्न उच्चस्तरीय न्यायिक समिति बनाउन माग गरेको छ । शनिबार सम्पन्न केन्द्रीय कमिटीको बैठकले सत्यतथ्य छानबिनको लागि समिति बनाउन … पूरा पढ्नुहोस् »

कांग्रेसले राष्ट्रियसभाको निर्वाचनमा नयाँलाई अवसर दिने निर्णय

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभाको निर्वाचनमा यसपटक नयाँलाई अवसर दिने निर्णय गरेको छ । केन्द्रीय समितिको बैठकको निर्णय सार्वजनिक गर्दै प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जातीय क्षेत्रीय र सन्तुलनलाई समेत … पूरा पढ्नुहोस् »

बालकुमारीको घटनालाई लिएर सुर्खेतमा आन्दोलन

काठमाडौं । ललितपुरकोे बालकुमारीमा शुक्रबार प्रदर्शनका क्रममा दुई युवाको ज्यान गएको घटनालाई लिएर सुर्खेतमा आन्दोलन चर्किएको छ । एपीएस भाषा परीक्षाका विषयलाई लिएर भएको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर दैलेखका … पूरा पढ्नुहोस् »

धनगढीको गेटा विमानस्थल विस्तारको योजना अघि बढ्न सकेन

गोदावरी (कैलाली)। धनगढीको गेटा विमानस्थल विस्तारको योजना अघि बढ्न सकेको छैन् । विसं २०७८ मा नेपाल नागरिक उड्डयायन प्राधिकरणले गेटा विमानस्थललाई क्षेत्रीय विमानस्थलका रुपमा विस्तार गर्न अगाडि सारेको योजना अघि … पूरा पढ्नुहोस् »