सिटिजन लाइफको ५ प्रतिशत बोनस सेयर सूचीकृत

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा बोनस सेयर सूचीकृत भएको छ । इन्स्योरेन्सको ५ प्रतिशत बोनस सेयर बिहीबार नेप्सेमा सूचीकृत भएको हो ।

यससँगै नेप्सेमा कम्पनीकोको थप १८ लाख ७५ हजार कित्ता बोनस सेयर थपिएको छ । जुन अबको सेयर बजारमा किनबेच गर्न मिल्ने छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *