कांग्रेस इलाम-२ का खड्काले निर्वाचनपछी गर्ने कामका बारेमा अवधारणा पत्र ल्याए अगाडि

इलाम । नेपाली कांग्रेका जुझारु एवम् लोकप्रिय युवा नेता तथा इलाम क्षेत्र नम्बर २ का उम्मेदवार डम्बर खड्काले ‘इलम इलाम’ अवधारणासहित ईलाम मुहार फेर्न आठ वटा क्षेत्रमा काम गर्ने भनी अवधारणा पत्र अगाडि सारेका छ्न ।

इलाम २ का बासिन्दाको आवश्यकता, आकांक्षा, मर्म, अनुभूतिलाई आत्मसाथ गर्दै अवधारणा अघि सारिएको खड्काले बताए । इलाम २ मा वैशाख १५ गते उपनिर्वाचन हुँदैछ। खड्काले अभिभावक कृषि बैंक तथा बिमा, बाटोदेखि विकास, इलमी इलामेली शिक्षा, इलामेली उद्यमशीलता स्कुल, इलाम लगानी सम्मेलन, इलाम भ्रमण वर्ष, इलाम डिजिटइजेसन, प्रबुद्ध कार्यान्वय समूहमा आफ्नो योजना अधि सारेका छ्न ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *