सिर्सिया नदी प्रदूषण गर्ने उद्योगलाई कारबाही

काठमाडौं । सिर्सिया नदी प्रदूषण नियन्त्रण समितिले नदी प्रदुषण गर्ने वीरगन्ज–पथलैया औद्योगिक करिडोरका उद्योगलाई कारबाही गर्ने निर्णय गरेको छ । वीरगन्ज महानगरपालिका प्रमुख राजेशमान सिंहको अध्यक्षतामा बसेको समितिको बैठकले पानी … पूरा पढ्नुहोस् »

गुल्मीमा तीन सय १२ प्रजातिका चरा

काठमाडौं । विश्वमा रहेकामध्ये आठ दशमलव नौ प्रतिशत चरा नेपालमा पाइन्छन् । नेपाल भौगोलिक विविधताले भरिपूर्ण देश हो । गुल्मीको मदाने र रेसुङ्गा वन संरक्षण क्षेत्र पनि जैविक विविधताले भरिएको … पूरा पढ्नुहोस् »

काठमाडौँमा भारतीय सेनाका चार पूर्व प्रमुख

काठमाडौँ । नेपाली सेनाको स्थापना दिवस समारोहमा भाग लिन भारतीय सेनाका चार पूर्व प्रमुख काठमाडौँ आइपुगेका छन् । विश्वनाथ शर्मा, जोगिन्दर जसवन्त सिंह, दीपक कपुर र दलवीरसिंह सुहाग सहित चार … पूरा पढ्नुहोस् »

नयाँ बसपार्क घटनाको छानबिन गर्न समिति गठन

काठमाडौं । प्रहरी प्रधान कार्यालयले नयाँ बसपार्क क्षेत्रमा भएको घटनाको छानबिन गर्न डीआईजी नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । गत सोमबार यातायात व्यवसायीको आन्दोलनका क्रममा भएको लुटपाट … पूरा पढ्नुहोस् »

मदारबाबा मेलाप्रति आकर्षण बढ्दै

काठमाडौं । नवलपरासी ( बर्दघाट–सुस्ता पश्चिम) र नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) को सिमाना पहाडी डाँडास्थित मदारबाबा मेला पछिल्लो पटक हिन्दू र मुस्लिम समुदायको संयुक्त आस्थाको केन्द्ररुपमा विकास हुँदै गएको छ । … पूरा पढ्नुहोस् »

कीर्तिपुर अस्पतालमा कांग्रेस नेताहरूको बाक्लो जमघट

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको स्वास्थ्य अवस्थाबारे चासो राख्दै कीर्तिपुर बर्न अस्पतालमा पुग्नेहरू बढिरहेका छन् । यतिबेला नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासहित सिंगो कार्यसमिति नै अस्पतालमा जम्मा भएको … पूरा पढ्नुहोस् »

सांसद चन्द्र भण्डारीकी ८९ वर्षकी आमा हरिकलाको उपचारको क्रममा निधन

काठमाडौं । गएराति खाना पकाउने ग्याँस सिलिन्डर विस्फोटबाट घाइते भएकी नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार बिहान १० बजेर ५७ … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच भेटवार्ता भएको हो । बालुवालाटार स्रोतका अनुसार राष्टपति … पूरा पढ्नुहोस् »

फौजदारी अभियोग लागेका सांसद निलम्बन हुनुपर्छ : नैनसिंह महर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले फौजदारी अभियोगमा मुद्दा चलेका सांसदहरूले आफ्नो पद निलम्बन नहुने नियमावली बनाउने प्रक्रिया थाल्नु कानुनी शासनको उपहास भएको बताएका छन् । नेपाल विद्यार्थी … पूरा पढ्नुहोस् »

सांसदले उठाए किसानका समस्यादेखि सवारी चालक अनुमतिपत्रको मापदण्डका विषय

काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले जनजीविकाका विभिन्न विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा नेपाली कांग्रेसका सांसद डा चन्द्र भण्डारीले प्रजातन्त्र स्थापनाको ६२ वर्ष पूरा हुँदा … पूरा पढ्नुहोस् »