म जनताको शासक होइन, सेवक भएर काम गर्न चाहन्छु

समाजसेवाबाट राजनीतिकमा उदीयमान व्यक्तिहरु हुन् दौलतकुमार खत्री । नखुटोल मार्ग भैसेपाटीका स्थायी बासिन्दा खत्री ललितपुर महानगरपालिका वडा नम्बर २५ का वडा अध्यक्ष हुन् । सानैदेखि देश र जनताको लागि केही … पूरा पढ्नुहोस् »

बजेटको सुनिश्चितता नभएको कारण काम प्रभावित भयो

सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजना प्रमुख हुन् राजेन्द्र प्रसाद दास । प्रस्तुत छ : उनै प्रमुख दाससँग साँगा–धुलिखेल सडकको भौतिक प्रगति, सूर्यविनायक–धुलिखेल सडक खण्डको विस्तार र स्तरोन्नती, खानेपानी, ढलनिकास, कलवड, वाल … पूरा पढ्नुहोस् »

छलफलमा प्रधानमन्त्री सकारात्मक छन्: रमेश लेखक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएको छलफल सकारात्मक भएको नेपाली कांग्रेसले जनाएको छ । बैठक पछि प्रतिक्रिया दिदै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले आफूहरुको मागमा प्रधानमन्त्री सकारात्मक भएको बताएका … पूरा पढ्नुहोस् »

अर्घाखाँची सिमेन्टले आइपीओ निष्काशन गर्ने, प्रबन्धकमा एनएमबि क्यापिटल

काठमाडौं । अर्घाखाँची सिमेन्ट लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्काशन गर्नका लागि एनएमबि क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धी सम्झौतापत्र आईतबार एनएमबि क्यापिटल लिमिटेडको रजिस्टर्ड … पूरा पढ्नुहोस् »

कर्मचारी र राजनीतिक दल मिलेर जनतालाई गुमराहमा पार्ने काम गरिरहेका छन्

रवि सिंह नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष हुन । उनि पछिल्लो समय निर्माण व्यवसायलाईका मर्का र कतिपय कानूनी वाधा सहज वनाउन क्रियाशिल छन । निर्माण व्यवसायमा देखिएका समास्या र समाधानका … पूरा पढ्नुहोस् »

सत्तामा हुँदा ठिक, प्रतिपक्षमा रहँदा सबै बेठीक भन्ने सोच गलत छ : सांसद कल्पना चौधरी

काठमाडौँ । ‘माननीय’ भएको करिब डेढ वर्ष हुन लाग्यो । केही पक्कै गर्लान् भनी जनताले जिताएर पठाएका थिए । यस अवधिमा सत्ताको तानातान र लुछाचुँडीमै अल्झिन परेको छ । यसबिचमा … पूरा पढ्नुहोस् »

महासमितिमा जिम्मेवार व्यक्तिहरू त्यति सचेत भएजस्तो देखिएन

भर्खरै सम्पन्न कांग्रेस महासमिति बैठक कस्तो रह्या, गठबन्धनको भविष्य के होला, माओवादीको विधान सम्मेलनअघि प्रचण्डले कांग्रेसबाट धोका भयो भन्ने कुरा गर्नुभयो । गठबन्धनमा खटपटको संकेत हो आदि सेरोफेरोमा नेपाली कांग्रेसका … पूरा पढ्नुहोस् »

ताप्लेजुङका जनताको घरघरमा खानेपानी पुर्याउने धोको छ: सांसद उर्मिला थेवे

काठमाडौँ । ताप्लेजुङ जिल्लामा खानेपानीको निकै समस्या छ । जनताका घरघरमा खानेपानी पुर्याउने मलाई धोको छ । एक नगरपालिका र आठवटा गाउँपालिका रहेको यस जिल्लाका धेरै स्थानमा अहिले पनि सहज … पूरा पढ्नुहोस् »

‘निर्वाचन प्रणाली खर्चिलो हुँदा महिलाको उम्मेदवारी कमजोर भयो’

काठमाडौँ । सङ्घीय सांसदको जिम्मेवारीमा आएको एक वर्ष भयो । संसद्को मूल जिम्मेवारी कानुन निर्माण नै हो । कानुन निर्माणको दृष्टिकोणबाट पहिलो एक वर्ष सोचेजस्तो भएन । एक वर्षमा एउटा … पूरा पढ्नुहोस् »

शान्ति प्रक्रिया र संविधान कार्यान्वयनसँग सम्बन्धित कानुन प्राथमिकतामा राख्नुपर्छ : सांसद तामाङ

काठमाडौँ । संसद् नीति निर्माणको मुख्य थलो हो । जनताको सङ्घर्षबाट व्यवस्था परिवर्तन भयो । परिवर्तित व्यवस्था र प्राप्त उपलब्धिलाई सुदृढ बनाउनुपर्ने अहिलेको आवश्यकता हो । ऐतिहासिक संविधानसभाबाट संविधान जारी … पूरा पढ्नुहोस् »