सानिमा रिलायन्सद्वारा असहाय व्यक्तिहरुलाई सहयोग

काठमाडौँ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले असहाय व्यक्तिहरुलाइ सहयोग प्रदान गरेको छ । जन्मजात अथवा कुनै भबितब्यमा परी आफ्नो हात वा खुट्टा गुमाउन पुगेका असहाय व्यक्तिहरुलाई १ लाख बराबरको कृत्रिम … पूरा पढ्नुहोस् »

यूनाइटेड अजोड इन्स्योरेन्सको ३० औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको ३० औं वार्षिक साधारण सभा (मर्जर पछिको पहिलो साधारण सभा) सम्पन्न भएको छ। साविकको यूनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेड र साविकको अजोड इन्स्योरेन्स लिमिटेड एक … पूरा पढ्नुहोस् »

बीमा सर्भेयर संघको अध्यक्षमा पुनः ढकाल

ललितपुर । बीमा सर्भेयर संघ, नेपाल (निसा) को अध्यक्षमा मोहनपुरुष ढकाल पुनःनिर्वाचित भएका छन् । संघको हालै सम्पन्न १५ औं वार्षिक साधारणसभा तथा नवौं अधिवेशनबाट ढकाल आगामी दुई वर्षका लागि … पूरा पढ्नुहोस् »

पुनर्बीमा कम्पनीको झण्डै ३६ लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले लिमिटेडले विभिन्न कम्पनीहरुको स्वामित्वमा रहेको ३५ लाख ८७ हजार ४ सय ३४ कित्ता शेयर गोप्य शिलबन्दी बोलपत्रमार्फत बिक्रीमा ल्याएको छ । यसमा आइजीआई प्रुडेन्सियलको २० … पूरा पढ्नुहोस् »

‘सूर्यज्योति सही प्लान’ योजना सार्वजनिक

काठमाडौं । सूर्यज्योति लाइफले ‘सूर्यज्योति सही प्लान’ योजना सार्वजनिक गरेको छ । उक्त योजनामा ४० देखि ४५ हजार प्रिमियममा नै २५ लाखसम्मको बिमा गर्न सकिने कम्पनीले जनाएको छ । तर, … पूरा पढ्नुहोस् »

शिखर इन्स्योरेन्सले लाभांश नदिने, सञ्चित कोषमै सञ्चय गर्ने

काठमाडौं । शिखर इन्स्योरेन्सले कम्पनीले आर्थिक वर्ष २०७९।८० को नाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ । उक्त निर्णय फागुन ४ गते बिहान बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको … पूरा पढ्नुहोस् »

यूनाइटेड अजोड इन्स्योरेन्सको १०.८० प्रतिशत पारित

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको आइतबार सम्पन्न ३० औं वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७९।८० को नाफाबाट हाल कायम चुक्ता पुँजीको १०.२६ प्रतिशत बोनश सेयर र कर प्रयोजनार्थ … पूरा पढ्नुहोस् »

हिमालयन लाइफले झापाबाट सुरु गर्यो बीमा जागरण

काठमाण्डौं । हिमालयन लाइफ इन्स्योरेन्सले झापाको बिर्तामोडबाट बीमा जागरण अभियान कार्यक्रमको औपचारिक शुभारम्भ गरेको छ । बीमाप्रति सर्वसाधारण नागरिकलाई जागरुक बनाउन संचालन गरिएको सो कार्यक्रमको नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक … पूरा पढ्नुहोस् »

हाइड्रोको बीमा नाफाको लागि होइन ः उपाध्यक्ष वैदवार

काठमाण्डौं । नेपाल बीमक संघका उपाध्यक्ष विरेन्द्र वैदवारले हाइड्रो परियोजनाको बीमा नाफाको लागि नगरिने बताएका छन्। स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पान र पुनर्बीमा ब्रोकर कम्पनी एवान इन्स्योरेन्स ब्रोकर्स को आयोजनामा … पूरा पढ्नुहोस् »

युनाइटेड अजोड इन्स्योरेन्समा पाँचजना सञ्चालक निर्विरोध चयन

काठमाडौं। युनाइटेड अजोड ईन्स्योरेन्समा पाँचजना सञ्चालक निर्विरोध चयन हुने भएका छन् । पाँच जनाको मात्र उम्मेदवारी परेपछि उनीहरु निर्विरोध हुने भएका हुन् । कम्पनीले समूह “क” का संस्थापक शेयरधनीहरुको तर्फबाट … पूरा पढ्नुहोस् »