एलआईसी नेपालको २१औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । लाईफ इन्स्योरेन्स कर्पोरेशन एलआईसी) नेपालको २१ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभा ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा सम्पन्न भएको हो । सभाले सञ्चालक समितिको … पूरा पढ्नुहोस् »

सिटिजन लाइफले बढायो २ रुपैयाँ बोनस दर

काठमाडौं । सिटिजन्स लाइफ इन्स्योरेन्सले बोनस दर २ रुपैयाँ बढाएको छ । कम्पनीले आर्थिक वर्ष २०७९।८०सम्मको जीवन बीमा कोषको बीमाङ्कीय मूल्याङ्कनका आधारमा नयाँ बोनस दर सार्वजनिक गरेको हो । कम्पनीले … पूरा पढ्नुहोस् »

नेशनल लाईफले अभिकर्तालाई गरायो भ्रमण

काठमाण्डौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको मासिक योजना अन्तर्गत लक्ष्य पुरा गर्ने अभिकर्ताहरुले कोशी टप्पुको भ्रमण, सप्तकोशीमा बोटिङ लगाएतका विभिन्न मनोरञ्जनात्मक कार्यक्रममा उत्साहजनक सहभागिता जनाएको कम्पनीले जनाएको छ । कम्पनीका … पूरा पढ्नुहोस् »

आईएमई लाइफले टिकापुरमा कर्मचारीलाई दियो तालिम

काठमाडौं । आईएमई लाइफ इन्योरेन्सले टिकापुर, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश कार्यालय अन्तर्गत शाखा कार्यालयहरुमा कार्यरत कर्मचारीका लागि सम्पत्ति शुद्धीकरण निवारण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा तालिम प्रदान … पूरा पढ्नुहोस् »

आइजीआई प्रुडेन्सियल र सिद्धि स्मृति प्रतिष्ठानबीच सम्झौता

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र भक्तपुरको भीमसेनस्थानमा रहेको सिद्धि स्मृति प्रतिष्ठानबीच नगद रहित (क्यासलेस) सेवा सम्झौता भएको छ । सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी उज्ज्वल ढुंगाना र … पूरा पढ्नुहोस् »

शिखर इन्स्योरेन्सले भूकम्प पीडितलाई २० दिनमै भुक्तानी

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले २० दिनमै भूकम्पबाट भएको क्षतिको दाबी भुक्तानी गरेको छ । कम्पनीले कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट क्षति पुर्याएका बीमितलाई छोटो समयमै दाबी … पूरा पढ्नुहोस् »

नेपाल रि इन्स्योरेन्सको कम्पनी सचिवमा प्रधान

काठमाडौं। । नेपाल पुनर्बीमा (रि इन्स्योरेन्स) कम्पनीको कम्पनी सचिवमा इश्वर प्रधान नियुक्त भएका छन् । मंसिर १२ गते बसेको बैठकले प्रधानलाई कम्पनी सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो । उनी … पूरा पढ्नुहोस् »

नेशनल लाइफको भगवान कोइराला अस्पताललाई सहयोग

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले प्रा.डा. भगवान कोइरालाको अस्पताललाई ७५ लाख रुपैयाँ बराबरको सहयोग गर्ने भएको छ । इन्स्योरेन्सले बुढानिलकण्ठ नगरपालिका वडा नं. ७ मा हाल निर्माणाधिन २०० बेड … पूरा पढ्नुहोस् »

सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्सको प्रायोजनमा गल्फ टुर्नामेन्ट हुँदै

काठमाडौं । सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको प्रायोजनमा ‘सालिको गल्फ टुर्नामेन्ट २०२३’ हुने भएको छ । उक्त गल्फ टुर्नामेन्ट मंसिर १५ र १६ गते हुन लागेको हो । प्रतियोगिता मंसिर … पूरा पढ्नुहोस् »

कुमारी बैंकद्वारा बीमा बापत ८ करोडको बीमा रकम भुक्तान

काठमाडौं । कुमारी बैंकले परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत हालसम्म बैंकका ४,५०० ग्राहकहरुलाई ८ करोड रुपियाँ बराबरको बीमा रकम भुक्तानी प्रदान गरेको छ । बैंकले विगत ४ वर्ष देखि … पूरा पढ्नुहोस् »