अर्थ मन्त्रालयले बैंकिङ, पुँजीबजार तथा बीमाबारे गर्यो ८ निर्णय

काठमाण्डौं । अर्थ मन्त्रालयले बैंकिङ, पुँजीबजार तथा बीमाको विषयमा विभिन्न ८ बुँदे निर्णय गरेको छ । असोज २ गते अर्थ मन्त्री डा. प्रकाश शरण महतको अध्यक्षतामा बसेको वित्तीय क्षेत्र उच्चस्तरीय … पूरा पढ्नुहोस् »

स्वेता फाउण्डेशनले तिरेन लक्ष्मी सनराइज बैंकको कर्जा

काठमाडौं । नायिका स्वेता खड्काको स्वेता फाउण्डेशनले कर्जा चुक्ता नगरेपछि लक्ष्मी सनराइज बैंकले धितो लिलामीमा राखेको छ । बैंकबाट लिएको कर्जा चुक्ता गर्न पटक–पटक ताकेता गर्दा पनि नतिरेपछि धितोमा राखिएको … पूरा पढ्नुहोस् »

एनआईसी एसिया बैंकको ५ लाख कित्ता सेयर बिक्रीमा

काठमाण्डौ । एनआईसी एसिया बैंकको असोज ४ गतेदेखि ५ लाख कित्ता सेयर सेयर बिक्रीमा राखिएको हो । बैंकको संस्थापक समूहको ५ लाख कित्ता सेयर बिक्रीमा राखिएको हो । बैंकले बिक्रीमा … पूरा पढ्नुहोस् »

शाइन रेसुङ्गाले घडेरी किन्न एक करोडसम्म कर्जा दिने

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले घर बनाउने सपना बुनेका सबैलाई घडेरी किन्न कर्जा दिने गरी ‘शाइन घडेरी कर्जा’ प्रोडक्ट लन्च गरेको छ । असोज १ गते लन्च भएको यो कर्जा योजनामा … पूरा पढ्नुहोस् »

एनएमबी बैंकले सञ्चालनमा ल्यायो डिजी स्टेसन

काठमाडौं । एनएमबी बैंकले डिजिटल बैंकिङ प्रबर्द्धन गर्ने उद्देश्यले अत्याधुनिक डिजी स्टेसन सञ्चालनमा ल्याएको छ । डिजी स्टेसन ग्राहकहरूलाई सहज र सुविधाजनक बैंकिङ अनुभव प्रदान गर्न बनाइएको स्टेसन हो । … पूरा पढ्नुहोस् »

‘आइएमई गरौँ, करोडपति बनौँ’ योजना सार्वजनिक

काठमाण्डौं । आईएमईले विदेशमा कमाएको रकम ‌औपचारिक माध्यम रेमिटेन्स मार्फत रकम पठाउन थप प्रोत्साहन गर्ने उद्देश्यले ‘आइएमई गरौँ, करोडपति बनौँ’ योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत आईएमई गरी … पूरा पढ्नुहोस् »

कामना सेवाका ग्राहकलाई एटिक रेस्टुरेन्टमा छुट

काठमाडौं । कामना सेवा विकास बैंक र एटिक ग्रुप प्रालिबीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरूले काठमाडौँ महानगरपालिका–३० ज्ञानेश्वर स्थित एटिक … पूरा पढ्नुहोस् »

नेपाल बैंकले घर बनाउन लाग्ने लागतको १०० प्रतिशत कर्जा दिने

काठमाडौं । नेपाल बैंकले घर बनाउन लाग्ने लागतको १०० प्रतिशत कर्जा दिने भएको छ । नेपाल राष्ट्र बैंकले घर बनाउन धितोको ७० प्रतिशत कर्जा दिन पाउने सुविधा बैंकहरुलाई दिएको भोलिपल्टै … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंकको बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा रेग्मी नियुक्त

काठमाडौं । ग्लोबल आइएमई बैंकको बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । ग्लोबल आइएमई बैंकको सञ्चालक समितिले रेग्मीलाई २०८० असोज १ गतेदेखि लागू हुने गरी वरिष्ठ … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकासका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवामा छुट

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, र होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थाहरुसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको छ । सम्झौता पश्चात महालक्ष्मी … पूरा पढ्नुहोस् »