सहकारी पीडितहरूको गृहमन्त्रीमाथि अनुसन्धान गर्न माग

काठमाण्डौ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पीडित बचतकर्ताले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न प्रधानमन्त्री पुष्पकमल दाहालसँग माग गरेका छन् । सूर्यदर्शनबाट ३० करोड, चितवन सहाराबाट ११ … पूरा पढ्नुहोस् »

जिल्ला सहकारी संघ भक्तपुरको अध्यक्षमा रायमाझी

काठमाडौं । जिल्ला सहकारी संघ, भक्तपुरको सम्पन्न २५ औं वार्षिक साधारणबाट अध्यक्षमा ध्रुव बहादुर रायमाझी निर्वाचित भएका छन् । नयाँ नेतृत्व चयनको लाग निर्वाचन भएको थियो । रायमाझीले ७१ मत … पूरा पढ्नुहोस् »

बालकुमारी साकोसको आयोजनामा महिला सदस्यको क्षमता अभिवृद्धि

भक्तपुर । बालकुमारी बचत तथा ऋण सहकारी संस्थाको महिला उप समितिको आयोजनामा महिला सदस्यहरुको क्षमता अभिवृद्धि कार्यक्रम आयोजना गरेको छ । संस्थाका अध्यक्ष तुईलाल श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा १ सय … पूरा पढ्नुहोस् »

बंगलामुखी सहकारीले वित्तीय विवरण प्रकाशित

बंगालामुखी बचत तथा ऋण सहकारी संस्थाले यस आर्थिक बर्षको फागुण महिनासम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । संस्थाले प्रकाशित गरको अपरिस्कृत वित्तीय विवरण अनुसार शेयर पुँजी १४ करोड ४७ लाख … पूरा पढ्नुहोस् »

सुन तस्करीमा संलग्नलाई कानुनी कारबाही गर्न सांसदको माग

काठमाडौँ । सांसदहरुले सुन तस्करीमा संलग्नलाई कानुनी कारबाही गर्न, सहकारीपीडितको समस्या समाधान गर्न, वैदेशिक रोजगारीमा जानेलाई निःशूल्क तालिमको व्यवस्था गर्नेलगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बेठकको … पूरा पढ्नुहोस् »

काठमाडौंका विभिन्न स्थानमा सहकारी पीडितहरूको प्रदर्शन

काठमाडौं । देशभरका सहकारी पीडितहरूले आफ्नो बचत रकम फिर्ताका लागि जनदबाव स्वरूप काठमाडौंका विभिन्न ठाउँमा प्रदर्शन गरेका छन् । बचतकर्ताहरूले आफ्नो पैसा फिर्ता गराइदिन सरकारलाई पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सरकारले … पूरा पढ्नुहोस् »

सहकारी पीडितहरुले आज र्‍यालीसहितको प्रदर्शन गर्ने

काठमाडौं । देशका विभिन्न स्थानबाट काठमाडौं आएका सहकारी पीडितहरुले आज जनदबाब सिर्जना गर्न प्रर्दशन गर्न लागेका छन् । चैत मसान्तभित्र सबै सहकारी पीडितहरुको सावाँब्याज फिर्ता गराउने सहकारी मन्त्रालयले गरेको बाचा … पूरा पढ्नुहोस् »

कनेक्ट आईपीएसमार्फत सहकारीमा पैसा ट्रान्सफर

काठमाडौं । कनेक्ट आईपीएसमार्फत सहकारीमा पैसा ट्रान्सफर हुने भएको छ। मोबाइल बैंकिङ तथा भुक्तानी प्लेटर्फम एम बैंक मोबाइल बैङ्किङ्ग प्रयोग गर्ने सहकारीहरुमा कनेक्ट आईपीएसमार्फत सहजै पैसा ट्रान्सफर हुने भएको हो। … पूरा पढ्नुहोस् »

प्रथम ‘सहकारी डिजिटल कन्क्लेभ’ को तयारी

काठमाण्डौं । राष्ट्रिय सहकारी महासंघको आयोजनामा यही चैत १ र २ गते याक एण्ड यति होटलमा हुने ‘प्रथम सहकारी डिजिलट कन्क्लेभ’को तयारी अन्तिम चरणमा पुगेको छ । ‘डिजिटाइजिङ को–अपरेटिभस्, एटेन्डिङ … पूरा पढ्नुहोस् »

१३ जना मिटरब्याज पीडित प्रहरीको नियन्त्रणमा

काठमाडौं । प्रदर्शनका लागि बालुवाटार पुगेका १३ जना मिटरव्याज पिडितलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार उनीहरुलाई प्रधानमन्त्री निवासको ३ नम्बर गेटबाट प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी परिसर … पूरा पढ्नुहोस् »