पाँच तारा साकोसको १४औं स्थापना दिवस सम्पन्न

काठमाडौँ । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सहकारीमा सदस्यको ठूलो पुँजी जम्मा भएकाले अब सुशासन र नियमनमा ध्यान दिनुपर्ने बताएकी छिन् । पाँच तारा बचत तथा ऋण सहकारी संस्थाको १४औं … पूरा पढ्नुहोस् »

तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन सुरु

काठमाडौँ । तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन काठमाडौँमा सुरु भएको छ । सम्मेलनमा लघुवित्त कार्यक्रम सञ्चालन गरेका २०० संस्थाबाट ६०० सदस्य तथा संस्था प्रतिनिधिको सहभागिता रहेको आयोजक स्वाबलम्वन विकास केन्द्रले … पूरा पढ्नुहोस् »

गभर्नर अधिकारी निलम्बित

काठमाडौं । नेपाल सरकारले नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीलाई केन्द्रीय बैंकको उद्देश्य अनुसार तोकिएको जिम्मेवारी पूरा नगरेको भन्दै निलम्बन गरेको छ । गभर्नर अधिकारीलाई आज निलम्बनको पत्र बुझाएर अर्थमन्त्रालयले … पूरा पढ्नुहोस् »

सहकारी अभियान मुलुक समृद्धिको आधार

काठमाडौं । मुलुकको समृद्धिका लागि सहकारी अभियान र सहकारी भावना अपरिहार्य भएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन । नेपालमा राजनीतिक परिवर्तन आइसकेकाले अब समृद्धितर्फ सबै लाग्नुपर्ने उनीहरुको भनाइ छ । … पूरा पढ्नुहोस् »

बालकुमारी साकोसको वाकाथन सम्पन्न

काठमाडौँ । ६५औं राष्ट्रिय सहकारी दिवसको शुभ उपलक्ष्यमा बालकुमारी वचत तथा ऋण सहकारी संस्था लि.को युवा उपसमिति द्वारा आयोजना गरेको वाकाथन कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम राष्ट्रिय सहकारी … पूरा पढ्नुहोस् »

के नेपाल पनि श्रीलंका पथमा जादैछ ?

काठमाडौ । नेपाल सरकारले पुँजीगत खर्च गर्न नसक्नु र विप्रेषण (रेमिटेन्स) प्रवाहमा आएको सुस्तताले उत्पादनशील र सेवा क्षेत्रमा थप लगानी गर्न नसक्दा बैंकिङ क्षेत्रमा तरलताको अभाव देखिएको छ । चालु … पूरा पढ्नुहोस् »

पाँचतारा साकोसद्वारा बृहत रक्तदान आयोजना

काठमाडौँ । पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले बृहत् रक्तदान कार्यक्रम आयोजना गरेको छ । संस्थाले ६५औं राष्ट्रिय सहकारी दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको हो । विगत १२ … पूरा पढ्नुहोस् »

प्रोग्रेशिभ फाइनान्सको साधारणसभा सम्पन्न

काठमाडौँ । प्रोग्रेशिभ फाइनान्स लिमिटेडको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ६ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनार्थ ०.३१५८ प्रतिशत नगद लाभांश वितरण … पूरा पढ्नुहोस् »

शंखधर साकोसको रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौँ । ६५ औ सहकारी दिवस को उपलक्ष्यमा शंखधर बचत तथा ऋण सहकारी संस्थाको आयोजना र कान्तिपुर अस्पताल रक्त सञ्चार सेवाको प्राविधिक सहयोग र सस्थाका अध्यक्ष राम सुन्दर श्रेष्ठको सहभागितामा … पूरा पढ्नुहोस् »

माँ वंगलामुखी उपभोक्ता सहकारी संस्था १३ औं वर्षमा

काठमाडौँ । माँ वंगलामुखी उपभोक्ता सहकारी संस्था लि.को १२ औं वर्ष पुरा गरी १३ औं वर्षमा प्रवेश गरेको छ । सो अवसरमा प्रमुख अतिथि ललितपुर महानगरपालिकाका शाखा अधिकृत चन्द्रलाल डंगोल, … पूरा पढ्नुहोस् »