‘माउन्टेन बाइक एडभेन्चर च्यालेन्ज’ प्रतियोगिता हुँदै

काठमाडौँ । नयाँ वर्षका अवसरमा इलाममा आजदेखि ‘माउन्टेन बाइक एडभेन्चर च्यालेन्ज’ प्रतियोगिता सुरु हुँदैछ । उक्त प्रतियोगिता सूर्योदय नगरपालिकामा हुन लागेको हो । एघार किलोमिटर दूरीमा हुने उक्त प्रतियोगिातको विजेताले … पूरा पढ्नुहोस् »

श्रीलङ्काको बाटोमा त हामी छँदै छैनौँ : पूर्वगभर्नर नेपाल

काठमाडौँ । देशको अर्थतन्त्रमा समस्या परेको र श्रीलङ्काको हालतमा पुगेको भन्दै चर्चा भइरहेका बेला नेपाल राष्ट्र बैंकका एक पूर्वगभर्नरले अवस्था त्यस्तो नरहेको टिप्पणी गरेका छन् । समस्या समाधान नै गर्न … पूरा पढ्नुहोस् »

अब दुई सातामा काठमाडौँको धारामा मेलम्चीको पानी पुग्नेः मन्त्री चौधरी

काठमाडौँ , खानेपानीमन्त्री उमाकान्त चौधरीले आउँदो वैशाखसम्ममा काठमाडौँको धारामा मेलम्चीको पानी पुग्ने बताएका छन् । मेलम्ची नदीको पानी आज पुनः पथान्तरण गरी उद्घाटन गर्दै उनले सो कुरा बताएका छन् । … पूरा पढ्नुहोस् »

तथ्यहरु भन्छन्– मुलुकको अर्थतन्त्र जोखिममा छैन

काठमाडौँ । पछिल्ला केही दिनदेखि नेपाल श्रीलङ्का हुँदैछ र आर्थिक अवस्था दुरुहपूर्ण अवस्थामा पुग्दैछ भन्दै सर्वत्र रुपमा चासो व्यक्त भइरहेको छ । यद्यपि, सरकारले अर्थतन्त्र ठीक अवस्थामा रहेको र अनावश्यक … पूरा पढ्नुहोस् »

अनलाईन शपिङ गर्दा मेगाका ग्राहकहरूलाई छुट

काठमाडौँ । मेगा बैंकका ग्राहकहरूले नयाँ वर्षको अवसरमा अनलाइन सपिङ्ग पोर्टल दराजमार्फत विभिन्न सामान खरिद गर्दा विशेष छुट पाउने भएका छन् । बैंकका ग्राहकहरूले दराजद्वारा अनलाइन सामान खरिद गर्दा डेबिट … पूरा पढ्नुहोस् »

एनएमबी बैंकको ग्राहकलाई चार किसिमका अफर

काठमाडौँ । नयाँ वर्षको अवसरमा एनएमबी बैंकले विभिन्न अफरहरू सार्वजनिक गरेको छ । उक्त अफरमा क्यास ब्याकदेखि छुटसम्म रहेको जनाएको छ । अफर अनुसार एनएमबी बैंकका ग्राहक तथा कर्मचारीहरुले सिजी … पूरा पढ्नुहोस् »

डढेलो नियन्त्रणका लागि वन दस्ता

काठमाडौँ । गर्मीयाम बढेसँगै वन क्षेत्रमा हुनसक्ने डढेलो नियन्त्रणका लागि वन दस्ता तयार गरी कामलाई तीव्र गति दिइएको छ । डिभिजन वन कार्यालयका अनुसार आगलागी हुन सक्ने सम्भावित वनक्षेत्रलाई दृष्टिगत … पूरा पढ्नुहोस् »

ऊर्जामन्त्री भुसालसँग अष्ट्रियाका राजदूतको शिष्टाचार भेट

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि अष्ट्रियाका राजदूत क्याथरिना वाइजरले शिष्टाचार भेट गरेकी छन् । मन्त्रालयमा आज भएको भेटमा उनिहरूले दुई देशबीच रहिआएको आपसी सम्बन्ध र … पूरा पढ्नुहोस् »

गज्र्याङ–नयाँ खिम्ती प्रसारण लाइनमा अवरोधै अवरोध

काठमाडौँ । प्रसारण लाइनको अभावमा रामेछापका दुई जलविद्युत् आयोजनाको १९ मेगावाट बराबरको बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न सकिएको छैन । खिम्ती र लिखु नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् … पूरा पढ्नुहोस् »

समन्वयात्मक विकास गर्न युटिलिटी करिडोर आवश्यक छ : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सहरी पूर्वाधार निर्माणमा बन्ने र त्यसपछि खन्ने प्रवृत्तिको अन्त्य गर्दै समन्वयात्मक तवरले विकास निर्माणका काम गर्न युटिलिटी करिडोरसहितको सहरी विकास विधेयक तर्जुमा गर्न आवश्यक रहेको … पूरा पढ्नुहोस् »