किसानलाई अनुदानमा चल्ला, गाईभैँसीको बीमा

काठमाडौँ । वडाको अनुदानबाट यहाँका किसानले पशुपक्षीपालनमा लाभ उठाएका छन् । बागलुङ नगरपालिका–३ ले वडाभित्रका ३३४ किसानलाई ५० प्रतिशत अनुदानमा कुखुराका चल्ला बाँडेको हो । वडास्तरीय कृषि समितिका अध्यक्ष बैकुण्ठ … पूरा पढ्नुहोस् »

‘अन अराइभल भिसा’ का लागि नगद बोक्नुपर्ने प्रावधान खारेज

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आउने विदेशी पर्यटकहरुले विमानस्थलबाटै पाउने ‘अन अराइभल भिसा’ का लागि नगद रकम बोक्नुपर्ने प्रावधान हाललाई खारेज गरिएको छ । विमानस्थल अध्यागमन कार्यालयले केही दिनअघि … पूरा पढ्नुहोस् »

मतदाता भन्छन्, ‘अब सडक होइन, रोजगारको आवश्यकता’

गलेश्वर । स्थानीय तहको निर्वाचन आउन अब केवल २४ दिन मात्र बाँकी रहँदा हिमाली जिल्ला म्याग्दीमा पनि चुनावी रौनकले छोएको छ । राजनीतिक दलहरु उम्मेदवारको छनोटमा व्यस्त छन् भने छनोट … पूरा पढ्नुहोस् »

किसान मतदाताका गुनासा : सिँचाइ छैन, मल बीउ पाइँदैन

काठमाडौँ । स्थानीय तहको चुनाव आउन अब २५ दिन मात्र बाँकी रहँदा म्याग्दीमा चुनावी सरगर्मी बढेको छ । राजनीतिक दल र नेता गाउँगाउँमा पुगेर टोल भेला गर्दैछन् । राजनीतिक दलका … पूरा पढ्नुहोस् »

पाल्पाली ढाकाको आफ्नै सान, मान र दाम

रामपुर । कालीपारे दाइ कति राम्रो ढाका टोपी काँधमा गलबन्दी (किरण खरेल, तारादेवी) पाल्पाको पूर्वखोला गाउँपालिकाकी तिलीमाया नेपालीको दिनचर्या तानबाट ढाका बुन्ने काममा बित्ने गरेको छ । पूर्वखोला –१ तामाखानी … पूरा पढ्नुहोस् »

अनअराइभल भिसाका लागि नगद बोकेर आउन पर्यटकलाई आग्रह

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले विद्युतीय कोरोबार झण्झटिलो भएको भन्दै पर्यटकलाई नगदै बोकेर आउन आग्रह गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार विमानस्थल ओर्लिएपछि पाउने … पूरा पढ्नुहोस् »

तरकारी खेतीबाट पाएको सफलता

रामपुर (पाल्पा) । सामान्य अन्नबाली उब्जाउ हुने जग्गामा तरकारी लगाउँदा मेगराज न्यौपानेलाई छोटो समयमा लाखौँ कमाई होला भन्ने आशा थिएन । विदेशबाट फर्केपछि बेरोजगार बस्नुभन्दा तरकारी लगाएर दुईचार पैसा कमाउन … पूरा पढ्नुहोस् »

नेपालको विकासमा जापान सरकारको सहयोग महत्वपूर्ण : परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपालको विकासका लागि जापान सरकारले गरेको सहयोग महत्वपूर्ण रहेको बताउनुभएको छ । काठमाडौँमा आज भएको नेपाल जाइका अल्मुनाइ एशोसिएशन (जान)को ४८ औँ वार्षिकोत्सव समारोहलाई … पूरा पढ्नुहोस् »

काभ्रेका पर्यटकीय क्षेत्र भरिभराउ

धुलिखेल । नयाँ वर्षको आगमनसँगै विभिन्न क्षेत्रबाट रमाइलो र आनन्द लिनका लागि घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्याले यहाँका पर्यटकीयस्थलमा घुइँचो लागेको छ । काभ्रेपलाञ्चोकका पर्यटकीयस्थल धुलिखेलको देवीस्थानडाँडा, नमोबुद्ध, … पूरा पढ्नुहोस् »

विसं २०७८ः मुलुकले ऊर्जा क्षेत्रमा गुणात्मक फड्को मार्यो

–रमेश लम्साल काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशी कहिले सम्पन्न होला ? आम मानिसमा चासो थियो । समय र लागत बढ्दै जाँदा आयोजनाको बारेमा चासो र चिन्ता … पूरा पढ्नुहोस् »