‘नहुने भो राजा र रानीको भेट’

धनकुटा । “अब राजा र रानीको भेट हुने सम्भावना टरेर गयो”, धनकुटाको चौबिसे गाउँपालिकाका अध्यक्ष राजकुमार लिम्बूले भने, “पहिला उचित पहल नभएकाले अब जोड्न सम्भव छैन ।” धनकुटा जिल्लाको पर्यटकीय … पूरा पढ्नुहोस् »

मनाङमा पुगे २० हजारभन्दा बढी पर्यटक

मनाङ। कोभिड महामारीपछि हिमाली जिल्ला मनाङमा सबैभन्दा धेरै विदेशी पर्यटक आएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलका अनुसार पछिल्लो ११ महिनामा २० हजार … पूरा पढ्नुहोस् »

पुनहिलमा चालु आवमा १२ हजारभन्दा बढी पर्यटक

बेनी(म्याग्दी)। चक्रिय अन्नपूर्ण पदमार्गले समेटिएको म्याग्दीको चर्चित पर्यटकीयस्थल घोडेपानी र पुनहिलमा विगत साढे चार महिनामा १२ हजारभन्दा बढी विदेशी पर्यटकले भ्रमण गरेका छन् । साउनदेखि मङ्सिर १० गतेसम्म पुनहिल क्षेत्रमा … पूरा पढ्नुहोस् »

हिमालय एयरलाइन्सको काठमाडौँ साङ्घाई उडान

काठमाडौँ । हिमालय एयरलाइन्सले चीनको ठुलो शहर साङ्घाईमा आजदेखि नियमित उडान प्रारम्भ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज ९ः२० बजे एक सय ३७ यात्रुसहितको हिमालयको जहाज साङ्घाई उडेको हो … पूरा पढ्नुहोस् »

११ महिनामा भित्रिए ९ लाखभन्दा बढी पर्यटक

काठमाडौं । सन् २०२३ को ११ महिनामा नौ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार वर्षको जनवरीदेखि नोभेम्बरसम्म नौ लाख १८ हजार तीन सय आठ … पूरा पढ्नुहोस् »

सहस्राब्दी पदमार्गमा विदेशी पदयात्री बढ्दै

गण्डकी। तनहुँको दुलेगौंडाबाट स्याङ्जाको रामबाछा जोड्ने ७२ किलोमिटर दूरीको नेपालकै एकमात्र मध्यपहाडी क्षेत्रको सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक)मा विदेशी पदयात्री बढ्न थालेका छन् । भुकम्प, कोरोना महामारीलगायत कारणले सुस्ताएको यहाँको पदयात्रा … पूरा पढ्नुहोस् »

पर्यटकीय गन्तव्य बन्दै केभहिल

बेनी । धवलागिरि र अन्नपूर्ण हिमशृङ्खलालाई एकै ठाउँबाट फन्को मार्न सकिने अग्लो डाँडा । हिमालसँगै म्याग्दीका ३६ बढी वडाका भूभागलाई समेत अवलोकन गर्न सकिने गुफाको डिल अहिले ‘केभहिल’को नामबाट पर्यटकीय … पूरा पढ्नुहोस् »

पर्यटकीय गन्तव्यसँगै समृद्धिको आधार बन्दै रुपाताल

कास्की । सात तालको बगैँचा सहरका रुपमा चर्चा कमाएको कास्कीको लेखनाथमा अवस्थित रुपाताल विश्व रामसार सूचीमा सूचीकृत छ । साविक लेखनाथ नगरपालिका वडा नं १०, ११ र १४ का केही … पूरा पढ्नुहोस् »

निकुञ्जको सुरक्षा व्यवस्था थप चुस्त बनाउन निर्देशन

भरतपुर । तराई भू-परिधि क्षेत्रका राष्ट्रिय निकुञ्जको प्रभावकारी सुरक्षा व्यवस्थापन गर्नेबारे चितवनमा पाँच निकुञ्जको संयुक्त बैठक बसेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आइतबार आयोजना गरेको बैठकमा पाँच … पूरा पढ्नुहोस् »

श्री एयरलाइन्सको मंसिर १५ बाट सुर्खेत उडान

काठमाडौं। निजी वायुसेवा कम्पनी श्री एयरलाइन्सले आउँदो मंसिर १५ गतेबाट काठमाडौं सुर्खेत नियमित उडान सुरु गर्ने भएको छ। दैनिक एउटा उडान गर्ने गरी गत नागरिक उड्‍डयन प्राधिकरणबाट अनुमति लिएको कम्पनीका … पूरा पढ्नुहोस् »