मुख्यमन्त्रीलाई एमालेले विश्वासको मत नदिने, सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

काठमाण्डौं । मुख्यमन्त्री दीर्घ सोडारीलाई एमालेले विश्वासको मत नदिने भनेपछि सुदूरपश्चिम प्रदेश सभा बैठक स्थगित भएको छ। बैठक आझ साँझ साढे ५ बजेका लागि बोलाइएको थियो। मुख्यमन्त्रीले विश्वासको मत लिने … पूरा पढ्नुहोस् »

एकल महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ

काठमाण्डौं । अश्लील भिडियो खिचेर सार्वजनिक गरिदिने भन्दै ब्ल्याकमेलिङ गरेर पटकपटक जबर्जस्ती करणी गरेको आरोपमा बुटवलका सिद्धार्थ गुरुङ पक्राउ परेका छन् । महिलाको घरमै गई भिडियो बनाएर आफूले भने अनुसार … पूरा पढ्नुहोस् »

बागमतीमा समिति सभापति चयनका लागि जेठमा ४ निर्वाचन

काठमाण्डौं । बागमती प्रदेश सभाका पाँच वटा विषयगत संसदीय समिति सभापति चयनका लागि ४ जेठमा निर्वाचन गर्ने दलहरूबीच सहमति जुटेको छ । प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले राखेको सर्वदलीय बैठकमा … पूरा पढ्नुहोस् »

मुद्दा फिर्ता लिन नमानेपछि छात्रामाथि गोली प्रहार

काठमाडौं । झापाको दमक नगरपालिका–५ ज्येष्ठ नागरिक भवन अगाडि शुक्रबार दिउँसो साढे १२ बजेतिर गोली पड्किएजस्तो आवाज आयो । लगत्तै सडकमा एक किशोरी छट्पटाइरहेको देखेपछि स्थानीयबासीले प्रहरीलाई खबर गरे । … पूरा पढ्नुहोस् »

हात्तीपाइले रोगविरुद्धको औषधी सेवनले एक जनाको मृत्यु

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हात्तीपाइले रोगविरुद्धको औषधी सेवन गर्दा झापाका एक वृद्धाको मृत्यु भएको भनिएको विषयबारे छानबिन थालेको छ । हात्तीपाइलेविरुद्धको औषधी सेवनकै कारण बिरामीको मृत्यु भएको वा … पूरा पढ्नुहोस् »

सुदूरपश्चिममा एमालेको अडानले प्रदेशसभा बैठक अनिश्चित

नेकपा एमालेले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई तत्काल विश्वासको मत दिन नसकिने अडानमा बसेपछि प्रदेशसभा बैठक बस्ने अनिश्चित भएको छ । मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन आज साँझ ५ बजे आह्वान गरिएको … पूरा पढ्नुहोस् »

नबिल बैंकबाट १ करोड ३४ लाख रुपैयाँ चोरी गर्ने ४ जना पक्राउ

वीरगन्ज । नबिल बैंकको वीरगन्ज शाखाबाट रकम चोरी गर्नेहरू पक्राउ परेका छन् । पर्सा प्रहरीले १ करोड ३४ लाख रुपैयाँ चोरी गर्ने ४ जनालाई पक्राउ गरेको हो । उनीहरूमध्ये ३ … पूरा पढ्नुहोस् »

एभरेष्ट बैंकको पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले मायाँदेवी गाउँपालिका वडा नम्बर १ स्थित पकडी कपिलवस्तुमा तौलिहवा शाखा कार्यालयको मातहतमा रहने गरी चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन गरेको छ । देशका विभिन्न स्थानमा रहेका … पूरा पढ्नुहोस् »

सूर्य चिन्हले जित्यो, त्यही हो पहिचान: अध्यक्ष ओली

इलाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशको नामकरणविरुद्ध भइरहेको आन्दोलनको औचित्यमाथि प्रश्न उठाएका छन् । इलाम–२ बाट निर्वाचित सुहाङ नेम्बाङको विजयी सभालाई सम्बोधन गर्दै ओली जात र … पूरा पढ्नुहोस् »

सुदूरपश्चिममा नाउपाकी टीकाले लिइन् शपथ

काठमाडौँ । सुदूरपश्चिम सरकार विस्तार गरिएको छ । मुख्यमन्त्री दीर्घ सोडारीले आज नागरिक उन्मुक्ति पार्टीकी टीका थापालाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री नियुक्त गरेका हुन् । थापालाई आजै प्रदेश … पूरा पढ्नुहोस् »