बलात्कारको आराेपमा दुईजना पक्राउ

काठमाडाैं । बर्दिया र उदयपुरमा बलात्कार आराेपमा दुईजना पक्राउ परेका छन् । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दियाकाे राजापुर नगरपालिका-४ भिमापुर घर भई गेरुवा गाउँपालिका-५ लक्ष्मीपुरस्थित छोरीको घरमा … पूरा पढ्नुहोस् »

एमालेको पछिपछि हिँडेको आरोपले रवि दुःखी, सरकारको स्थायित्वको पक्षमा रहेको प्रस्टीकरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीमाथि संसदमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न नसकेको आरोप लाग्दै आएको छ । एमाले वा सो पार्टीका अध्यक्ष केपी ओलीले जे जस्ता एजेन्डा उठाउँछन् त्यसमै हो … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री प्रचण्ड शोकमा परेपछि रोकियो मन्त्रिपरिषद् पुनर्गठन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी शोकमा परेकाले राजनीतिक औपचारिक कार्यक्रम तीन दिन स्थगित गरिएको छ । प्रधानमन्त्रीको निजी सचिवालयले श्रीमती सीता दाहालको निधनका कारण शोकमा रहेका प्रधानमन्त्री प्रचण्डले … पूरा पढ्नुहोस् »

सीता दाहालको निधनप्रति चिनियाँ कम्युनिस्ट पार्टीद्वारा दुःख व्यक्त

काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टीले नेकपा माओवादी केन्द्रकी केन्द्रीय सल्लाहकार सीता दाहालको निधनप्रति दुःख व्यक्त गरेको छ । चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ जियानचाओले शोक व्यक्त जारी गर्दै … पूरा पढ्नुहोस् »

हिमालय एयरलाइन्सले सुरु गर्यो इन्टरनेट बुकिङइञ्जिन

काठमाडौँ । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने निजी लगानीको हिमालय एयरलाइन्सले इन्टरनेट बुकिङइञ्जिन (क्ष्द्यभ्) सेवा सुरु गरेको छ । एयरलाइन्सबाट ग्राहकले डेक्सटप वा मोबाइलबाट आफ्नो सुविधाअनुसार एयरलाइन्सको वेबसाइट धधध।जष्mबबिथब(बष्चष्लिभक।अयm मा गएर … पूरा पढ्नुहोस् »

आफुले गरेका अभिव्यक्तिप्रति तोसिमाले मागिन् माफी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टीकी सासंद डा. तोसिमा कार्कीले आफुले बुधबार सीता दाहाललाई सम्झिनेक्रममा व्यक्त गरेका अभिव्यक्तिप्रति माफी मागेकी छन् । कार्कीले व्यक्त गरेको अभिव्यक्तिको सामाजिक सञ्जाल र … पूरा पढ्नुहोस् »

हुम्ला केन्द्रबिन्दु भएर भूकम्प

हुम्ला । हुम्लाको कालिका आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ११ बजेर १७ मिनेट जाँदा हुम्लाको कालिका आसपास केन्द्रबिन्दु भएर … पूरा पढ्नुहोस् »

जनमतका मन्त्री सहित नेताकार्यकर्ता किसानको धान रोपाइँमा

महोत्तरी । धान रोप्ने समय भएसगैँ कृषि मजदुरको अभाव भएपछि जनमत पार्टीका नेताहरू स्थानीय किसानका खेतमा धान रोप्न पुगेका छन् । महोत्तरी गाउँपालिका वार्ड ५ का कृष्ण साहको एक विघा … पूरा पढ्नुहोस् »

मनाङका चौपायामा लम्पी स्किन रोग देखियो

मनाङ । हिमाली जिल्ला मनाङका पशु चौपायमा लम्पी स्किन रोग (छालामा हुने गिर्खे रोग) देखिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङका पशु चिकित्सक नारायण कुसुमले चामे … पूरा पढ्नुहोस् »

बीआरआई कार्यान्वयनका लागि छलफल भइरहेको छ : परराष्ट्रमन्त्री साउद

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न निकायहरूका विनियोजन शीर्षकहरूमाथिको छलफलमा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने क्रम सुरु भएको छ । परराष्ट्र मन्त्रालयसँग … पूरा पढ्नुहोस् »