इजरायलमा छोरासँग सम्पर्क टुटेपछि परिवार चिन्तित

बेदकोट । इजरायलमा रहेका छोरासँग सम्पर्क टुटेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का विपिन जोशीको परिवार चिन्तामा डुबेको छ । भीमदत्त नगरपालिका–३ नागार्जुन टोल निवासी उनका परिवार छोरासँग सम्पर्क नहुन नसकेपछि चिन्तामा … पूरा पढ्नुहोस् »

बंकरमा रहेका विद्यार्थीसँग प्रधानमन्त्रीको फोन- इजरायलले अनुमति दिनेबित्तिकै विमान पठाउने आश्वासन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इजरायलको बंकरमा रहेका नेपाली विद्यार्थीसँग कुराकानी गरेका छन् । सोमबार दिउँसो प्रधानमन्त्री कार्यालयबाट प्रचण्डले इजरायलको बंकरमा रहेका विपिन सुवेदीसँग भिडियो कुराकानी गरेका हुन् । … पूरा पढ्नुहोस् »

कान्तिपथमा दुर्गा प्रसाईँमाथि दुर्व्यवहार, कालोमोसो दलियो

काठमाडौँ । काठमाडौँ कान्तिपथमा व्यवसायी दुर्गा प्रसाईँमाथि दुर्व्यवहार भएको छ । कार्यक्रममा सहभागी हुन होटल हेल्लो प्यागोडाभित्र प्रवेश गर्ने क्रममा उनीमाथि दुर्व्यवहार भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता … पूरा पढ्नुहोस् »

एमालेद्वारा इजरायलमा अप्ठ्यारोमा परेका नेपालीको तत्काल उद्धार गर्न सरकारसँग माग

काठमाडौं । नेकपा एमालेले इजरायलमा अठ्यारोमा परेका नेपालीहरुको तत्काल उद्धार गर्न सरकारसँग माग गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार वक्तव्य जारी गर्दै हमासले इजरायलमाथि गरेको आक्रमणको निन्दा … पूरा पढ्नुहोस् »

शीतल निवास अगाडि सोमबार प्रदर्शन गर्ने शान्ति समाजका ११ जना पक्राउ

काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवास अगाडि सोमबार प्रदर्शन गर्ने मानव अधिकार तथा शान्ति समाजका ११ जना पक्राउ परेका छन् । राष्ट्रपतिले जघन्य अपराधमा जेलमा रहेका कैदीको सजाय माफी गर्न … पूरा पढ्नुहोस् »

चाडपर्वमा ड्रोनबाट निगरानी गर्दै प्रहरी

काठमाडौं । नजिकिदै गरेको चाडपर्वमा नागरिकको सुरक्षाका लागि जिल्ला प्रहरी परिसर काठमाडौंले पहिलो पटक ड्रोनबाट निगरानी गर्ने भएको छ । परिसरका प्रमुख भूपेन्द्रबहादुर खत्रीले विभिन्न टेक्नोलोजीको सहायतामा आम नागरिकलाई सुरक्षित … पूरा पढ्नुहोस् »

इजरायलमा हमासको आक्रमणमा परी मृत्यु हुनेको संख्या ११ सय नाघ्यो, एकै स्थानमा २६० शव भेटिए

काठमाडौं । इजरायलमा हमासको आक्रमणमा परी मृत्यु हुनेको संख्या ११ सय नाघेको छ । गत शनिबार आक्रमण सुरु भएयता अहिलेसम्म ११ सय मानिसको मृत्यु पुष्टि भएको र १ लाख २३ … पूरा पढ्नुहोस् »

सरकारले इजरायलमा रहेका नेपालीलाई सुरक्षित स्थानमा लैजान उपाय खोज्ने

काठमाडौं । सरकारले इजरायल आक्रमणमा मृत्यु भएका नेपालीको शव यथाशिघ्र नेपाल ल्याउन पहल गर्ने निर्णय गरेको छ । परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको बैठकले इजरायली पक्षसंग समन्वय गरि … पूरा पढ्नुहोस् »

इजरायलबाट विद्यार्थीहरूको गुहार, ‘साथिको निधनले छाति चिरिएको छ, हामीसँग पनि गोली निल्नुको विकल्प छैन’

काठमाडौं । इजरायलको द्वन्द ग्रस्त क्षेत्रमा फसेका एक नेपाली विद्यार्थीले आफुहरुलाई स्वदेश फर्काउन सरकारलाई आग्रह गरेका छन् । कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट पढ्नका लागि इजरायल पुगेका अन्नपूर्ण गाउँपालिका–२ कास्कीका … पूरा पढ्नुहोस् »

इजरायल घटना : मृतक नेपालीको शव छिटो ल्याउने तयारी

काठमाडौं । सरकारले इजरायलमा आक्रमणमा परी निधन भएका नेपाली नागरिकको शव पहिचान गरी यथासक्य छिटो स्वदेश ल्याउन पहल भइरहेको जनाएको छ । साथै घाइतेको उद्धार र उचित उपचारको प्रबन्ध गर्न … पूरा पढ्नुहोस् »