सेनवंशी राजाले प्रयोग गरेको तोप संरक्षणको पर्खाइमा

तनहुँ । तनहुँको व्यास नगरपालिका–११ स्थित ऐतिहासिक तनहुँसुर दरबारमा रहेको तोप संरक्षणको अभावमा जीर्ण बन्न थालेको छ । दरबार परिसरमा रहेको उक्त तोप संरक्षणको पर्खाइमा रहेको छ । सत्रौँ शताब्दीमा … पूरा पढ्नुहोस् »

सङ्कटमा माटोका भाँडा व्यवसायी

कैलाली। पछिल्लो समय प्लास्टिकका भाँडा बढी मात्रामा प्रयोग गर्न थालेपछि माटोबाट निर्मित भाँडाले बजार पाउन छाडेको छ । आधुनिकतासँगै बजारमा विभिन्न आकर्षक स्वरुपमा प्लास्टिकका रङ्गीविरङ्गी भाँडा सहजै पाइन थालेपछि माटोका … पूरा पढ्नुहोस् »

बजेट अभावमा धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा पुल निर्माण प्रभावित

गोदावरी । धनगढी-खुटिया–दिपायल द्रुतमार्गमा बनाइने आठवटा पुलका निम्ति पर्याप्त बजेट नहुँदा निर्माण प्रभावित भएको छ । धनगढी–खुटिया–दिपायल द्रुतमार्ग आयोजना कार्यालयका इन्जिनियर दिनेश रैखोलाका अनुसार बजेट अभावमा सो सडकखण्डका कैलाली र … पूरा पढ्नुहोस् »

एकल महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ

काठमाण्डौं । अश्लील भिडियो खिचेर सार्वजनिक गरिदिने भन्दै ब्ल्याकमेलिङ गरेर पटकपटक जबर्जस्ती करणी गरेको आरोपमा बुटवलका सिद्धार्थ गुरुङ पक्राउ परेका छन् । महिलाको घरमै गई भिडियो बनाएर आफूले भने अनुसार … पूरा पढ्नुहोस् »

मुद्दा फिर्ता लिन नमानेपछि छात्रामाथि गोली प्रहार

काठमाडौं । झापाको दमक नगरपालिका–५ ज्येष्ठ नागरिक भवन अगाडि शुक्रबार दिउँसो साढे १२ बजेतिर गोली पड्किएजस्तो आवाज आयो । लगत्तै सडकमा एक किशोरी छट्पटाइरहेको देखेपछि स्थानीयबासीले प्रहरीलाई खबर गरे । … पूरा पढ्नुहोस् »

सगरमाथासहितका हिमालबाट दुई टनभन्दा बढी फोहोर सङ्कलन

काठमाडौँ । सफा हिमाल अभियान टोलीले सगरमाथासहितका हिमालबाट करिब २ टनभन्दा बढी फोहोर सङ्कलन गरेको छ । नेपाली सेनाको उक्त टोलीले आइतबारसम्ममा सो फोहोर सङ्कलन गरेको हो । सङ्कलित फोहोर … पूरा पढ्नुहोस् »

ललितपुरमा डढेलो- कुष्ठरोग अस्पतालका बिरामी अन्यत्र सारिए

ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–६ स्थित आनन्द वनमा डढेलो फैलिएपछि त्यहाँ नजिकै रहेको कुष्ठरोग अस्पतालका बिरामी अन्यत्र सारिएको छ । डढेलो फैलिएपछि अस्पताल जोखिममा परेकाले त्यहाँ रहेका ९३ जना बिरामी … पूरा पढ्नुहोस् »

लागुऔषध कारोबारीलाई समात्न प्रहरीले चलायो गोली

काठमाडौं । लागुऔषध कारोबारीलाई झापाको झापा गाउँपालिकास्थित कुमरखोदमा गोली हानेर प्रहरीले सरिकुल आलमलाई पक्राउ गरेको छ । झापा प्रहरी प्रमुख एसपी मिलन केसीले लागुऔषध नियन्त्रण ब्यूरोसँगको संयुक्त अपरेसनका क्रममा उनलाई … पूरा पढ्नुहोस् »

जलजला गाउँपालिकाका २५ सामुदायिक विद्यालय समायोजन

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी सँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिकाले विद्यार्थी सङ्ख्या घटेपछि २५ विद्यालयको तह समायोजन गरेको छ । गाउँपालिकाका विभिन्न वडामा रहेका २५ विद्यालयको तह समायोजन गरी … पूरा पढ्नुहोस् »

सुदूरपश्चिम प्रदेशमा वसन्ते मकैखेती विस्तार गरिँदै

सुदूरपश्चिम । मकैको आयात प्रतिस्थापनसँगै किसानको आम्दानी वृद्धि गर्ने लक्ष्यका साथ सुदूरपश्चिम प्रदेशमा मकैखेती विशेष कार्यक्रमअन्तर्गत वसन्ते मकैखेतीको विस्तार भइरहेको छ । कैलाली र कञ्चनपुरमा अभियानकै रूपमा गर्न लागिएको वसन्ते … पूरा पढ्नुहोस् »