भूकम्पमा बाँचेकाहरु भन्छन्, ‘भाग्यले बचायो, अस्पताल आइपुगेका छौं अब केही नहोला कि’

बाँके । ‘भूकम्प जाँदा घरमा हामी पाँच जना सुतिरहेका थियौँ । अचानक घर हल्लायो । सपना जस्तै लागेको थियो । उठ्न नभ्याउँदै घर भत्कियो । हाम्रो घर गल्र्यामगुर्लुम्मै ढल्यो । … पूरा पढ्नुहोस् »

अध्यक्ष ओली भन्छन् भुकम्प प्रभाबित क्षेत्रमा भिडभाड होइन त्रिपाल, खाद्यान्न र औषधी चाहिएको छ

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जाजरकोट र रुकुम पश्चिममा अहिले त्रिपाल, खाद्यान्न लत्ताकपडा र औषधी चाहिएको बताएका छन् । आज दिउँसो आफ्नो फेसबुक पेजमा ओलीले विपतमा प्रचार … पूरा पढ्नुहोस् »

भूकम्पपीडितलाई सहयोग गर्न समाजवादी मोर्चाको आग्रह

काठमाडौँ । समाजवादी मोर्चा नेपालले जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख प्रकट गरेको छ । मोर्चाका अध्यक्ष माधवकुमार नेपालले आज एक विज्ञप्ति जारी गर्दै … पूरा पढ्नुहोस् »

पाटन अस्पताल : बिरामीको मृत्युकाे कारण पत्ता लगाउन परिक्षणमा औषधि

काठमाडौं । पाटन अस्पतालमा उपचाररत दुई बिरामीको सुईको माध्यमबाट औषधि दिएको केही समयपछि विरामीको मृत्यु भएको छ । शनिबार नर्सहरुले विरामी भएर अस्पताल भर्ना भएका दुई जना विरामीको मृत्यु भएको … पूरा पढ्नुहोस् »

प्रधानाध्यापले गरे विद्यालयमै झुण्डिएर आत्महत्या

सिरहा । गोलबजार नगरपालिका–३ जमदहस्थित सरस्वती प्राथमिक विद्यालयका प्रधानाध्यापक सञ्जीवकुमार साह विद्यालयमै झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । विद्यालयको निमार्णधीन तेस्रो तल्लाको सभाहलमा झुण्डिएको अवस्थामा आइतबार साह भेटिएको जिल्ला … पूरा पढ्नुहोस् »

पाँचखालमा ‘जापानिज’ प्रविधिमा प्राङ्गारिक मल उत्पादन

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको सहकार्यमा जापानिज प्रविधिबाट प्राङ्गारिक (कम्पोस्ट)मल उत्पादन थालिएको छ । वडा नं ४ स्थित जिरोकिलोमा स्थापित प्राङ्गारिक मल केन्द्रको आइतबार एक कार्यक्रमकाबीच नगर प्रमुख महेश खरेलले … पूरा पढ्नुहोस् »

जाजरकोट भूकम्प – २१३ विद्यालय भवनमा क्षति

जाजरकोट । जाजरकोटको बारेकोट गाउँपालिका– १ रामिडाँडालाई केन्द्रबिन्दु बनाई शुक्रबार राति गएको भूकम्पका कारण जाजरकोटमा मात्रै २१३ वटा विद्यालयका क्षति पुगेको छ । प्राप्त विवरण अनुसार ९१ वटा विद्यालय भवनहरु … पूरा पढ्नुहोस् »

भारत सरकारबाट प्राप्त राहत भूकम्प प्रभावित क्षेत्रतर्फ पठाइयो

बाँके । भारत सरकारबाट प्राप्त दुई ट्रक राहत सामग्री र सुरक्षाकर्मीसहितको टोली नेपालगञ्ज विमानस्थलबाट भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमतर्फ पठाइएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका … पूरा पढ्नुहोस् »

जाजरकोट भूकम्पपीडितलाई नबिल बैंकको सहयोग

काठमाडौं । नबिल बैंक लिमिटेडद्वारा जारकोट भूकम्पपीडित जनतालाई राहत सामग्री उपलब्ध गराएको छ । भुकम्प प्रभावित क्षेत्रको जनताको उद्धार तथा राहतका लागि बैंकले एक करोड रुपैयाँ बराबरको राहत सामग्री वितरण … पूरा पढ्नुहोस् »

जाजरकोट भूकम्प – जिल्ला बाहिरका ३ जनाको मृत्यु

त्रिवेणी । रुकुम पश्चिममा भूकम्प परी जिल्ला बाहिरका तीन जना व्यक्तिको मृत्यु भएको छ । शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको ६ दशमलव ४ रेक्टरस्केलको भूकम्पबाट कामको सिलसिला रुकुम … पूरा पढ्नुहोस् »