केही विदेशी नागरिकलाई छिट्टै रिहा गर्छौं- हमास

काठमाडौँ । हमासको सशस्त्र शाखा आगामी दिनमा बन्धक बनाएका थप विदेशी नागरिकलाई रिहा गर्ने जानकारी दिएको छ । हमासको कासिम ब्रिगेडका प्रवक्ता अबु ओबैदाले आगामी दिनमा केहि बन्धकलाई रिहा गर्ने … पूरा पढ्नुहोस् »

उत्तरी गाजाको शरणार्थी शिविरमा इजरायलको भिषण आक्रमण

गाजा । इजरायलले उत्तरी गाजामा रहेको सबैभन्दा ठूलो जबलिया शरणार्थी शिविरलाई निशाना बनाएको छ । इजरायली सेनाले यस हमलामा हमासका वरिष्ठ कमाण्डर इब्राहिम बियारीसहित ५० लडाकू मारिएको दाबी गरेको छ … पूरा पढ्नुहोस् »

जमुनाह नाकाबाट दुई महिनामा १० करोड बराबरको केरा आयात

खजुरा (बाँके) । नेपालगन्ज जमुनाह नाकाबाट दुई महिनामा रु १० करोड बढीको केरा नेपाल आयात भएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को साउन र भदौमा मात्र नेपालगन्ज भन्सार नाका … पूरा पढ्नुहोस् »

महासचिव गुटेरेसको सुरक्षाका लागि अन्नपूर्ण बेसक्याम्पमा खटिएका एक प्रहरी निरीक्षकको लेक लागेर मृत्यु

पोखरा । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षाका लागि अन्नपूर्ण बेसक्याम्पमा खटिएका एक जना प्रहरी सहायक निरीक्षक टिकाराम ढुंगानाको लेक लागेर मृत्यु भएको छ । असही ढुंगाना गुटरेसको सुरक्षाका … पूरा पढ्नुहोस् »

मझुवागढीलाई ‘फूलैफूलको पहाड’ बनाउने अभियान

खोटाङ । किरात ऐतिहासिकस्थल मझुवागढी जाने पदमार्ग दायाँबायाँ रोपिएका विभिन्न प्रजातिका फूल अहिले ढकमक्क फुलेका छन् । धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी जाने फलामे रेलिङसहितको पदमार्ग दायाँबायाँ रोपिएका सयपत्री, मखमली, गोदावरी, … पूरा पढ्नुहोस् »

बालकोटमा ः जग्दीश लक्ष्मी नजिकमा,लक्ष्मी जग्दीश नजिकमा

“हाँस्न पाउनु र दयालु हुनु मात्र यस्तो चिज हो,जसले मानिशलाई जनावर भन्दा राम्रो बनाउँछ”(–रस्किन बाँण्ड ।)सङ्घर्षपूर्ण तवरले दैनिक गुजारा गर्दे छोरा छोरीलाई पढाएर पत्रिका चलाउनु अहिलेको समयमा चानचुन कुरा हैन … पूरा पढ्नुहोस् »

काभ्रेपलाञ्चोकमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक गम्भीर

काभ्रेपलान्चोक । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–२ मा निसान ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । मङ्गलबार दिउँसो कुशादेवीबाट नयाँगाउँतर्फ पराल बोकेर जाँदै … पूरा पढ्नुहोस् »

एनआरएनएका अध्यक्ष आरके शर्मासहितका अभियन्ताहरुमाथि कुटपिट

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष आरके शर्मासहितका अभियन्ताहरुमाथि कुटपिट भएको छ । संघको बालुवाटारस्थित कार्यालयमै शर्मालगायतमाथि कुटपिट भएको हो । संघका अध्यक्ष आरके शर्माले कार्यालयमा जाँदा त्यहाँ … पूरा पढ्नुहोस् »

श्रीमतीको हत्या पछि श्रीमानले गरे आत्महत्या

वालिङ । स्याङ्जाको चापाकोट नगरपालिकाका एक व्यक्तिले श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन् । चापाकोट नगरपालिका–७ खासा बस्ने करिव ५५ वर्षीय देवबहादुर विकले ४६ वर्षीया श्रीमती पार्वती विकलाई बन्चरो प्रहर … पूरा पढ्नुहोस् »

युद्धविराम गर्नु हमाससँग आत्मसमर्पण गर्नु हो- प्रधानमन्त्री नेतान्याहु

जेरुसेलम । इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले सोमबार हमासविरुद्ध युद्धविराम गर्न स्पष्टरूपमा अस्वीकार गरेका छन् । “युद्धविराम गर्नु भनेको हमास र आतङ्कवादसँग आत्मसमर्पण गर्नु हो”, युद्धविरामका लागि संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरूको माग … पूरा पढ्नुहोस् »