नेपाल एपीएफ अस्पतालमा डायलाईसिस सेवा

काठमाडौं । नेपाल एपीएफ अस्पतालमा बैशाख २७ गते देखि डायलाईसिस सेवा शुरु भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले काठमाडौंको बलम्वु स्थित नेपाल एपीएफ अस्पतालमा थप गरिएको डायलाईसिस सेवाको … पूरा पढ्नुहोस् »

हिमालयन बैंकले प्रहरी अस्पतालमा २४ घण्टा काउन्टर सेवा दिने

काठमाडौं । हिमालयन बैंक र महाराजगञ्जको नेपाल प्रहरी अस्पतालबीच सम्झौता भएको छ । बैंकले महाराजगंजस्थित नेपाल प्रहरी अस्पतालमा बिहिबार देखि नगद संकलन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंक र अस्पतालले … पूरा पढ्नुहोस् »

घुर्ने बिरामीका लागि वीर अस्पतालमा निद्रा प्रयोगशाला, दिनको ३ हजार रुपैयाँ

काठमाडौं । के तपाइँलाई निद्रामा घुर्ने समस्या छ , विभिन्न औषधि खाँदा पनि यो समस्याबाट मुक्ति मिलेको छैन , घुराइका कारणसँगै सुत्नेलाई पनि तपाइँलाई ठूलै समस्या बनेको होला । तर … पूरा पढ्नुहोस् »

सर्जरीपछि सन्दीप आज डिस्चार्ज हुने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछाने अस्पतालबाट आज मंगलबार डिस्चार्ज हुने भएका छन्।शरीरमा रहेका ६ वटा लाईपोमाहरूको सर्जरीका लागि उनी अस्पतान भर्ना भएका थिए। नेपाल नेशनल अस्पतालमा सोमबार … पूरा पढ्नुहोस् »

तीन करोड जनतालाई हेरेर काम गर्नुस् ः स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले तीन करोड जनताको जिउ, ज्यानलाई ध्यानमा राखेर काम गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । मन्त्रालयमा आयोजित कार्यक्रममा मातहतका पाँचवटै महाशाखाका कर्मचारीलाई निर्देशन … पूरा पढ्नुहोस् »

स्वास्थ्यमन्त्री बस्नेतको पहिलो निर्णय, स्वास्थ्य उपचार विशेष कार्यक्रम सञ्चालन गर्ने

काठमाडौँ । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य उपचार विशेष कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएलगत्तै मन्त्रालयमा पुगेर पदभार ग्रहण … पूरा पढ्नुहोस् »

नर्भिक हस्पिटलमा मृगौला प्रत्यारोपणको जटिल शल्यक्रियामा सफलता

काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलका चिकित्सकहरुले निकै जटिल र दुर्लभ मानिएको एबीओ इन्कम्प्याटिभल रेनल ट्रान्सप्लान्टमा सफलता प्राप्त गरेका छन् । फरक ब्लडग्रुपको व्यक्तिलाई फरक ब्लड ग्रुपको व्यक्तिबाट प्राप्त मृगौला … पूरा पढ्नुहोस् »

थप ९१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २५३२ जनामा गरिएको परीक्षणमा ९१ जनामा संक्रमण पुष्टि भएको हो … पूरा पढ्नुहोस् »

सरकार भन्छ- कोरोनाबाट बच्न सूर्तीजन्य प्रदार्थको सेवन नगर्नू

काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमणबाट बच्न सूर्तीजन्य प्रदार्थको सेवन नगर्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै सूर्तीजन्य पदार्थको सेवनले रोगप्रतिरोधात्मक शक्तिलाई असर गरी … पूरा पढ्नुहोस् »

राष्ट्रपतिले आफ्नो उपचार खर्च आफैँ व्यहोर्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आफनो उपचार खर्च आफै ब्योर्होने भएका छन् । राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले जारी गरेको प्रेस बिज्ञप्ति अनुसार उनले आफनो खर्च आफै ब्योहोर्ने भएका हुन् … पूरा पढ्नुहोस् »